prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा निकालियो बृहत ट्राफिक सचेतना र्याली (फोटोफिचर)
नेपालगञ्जमा निकालियो बृहत ट्राफिक सचेतना र्याली (फोटोफिचर)
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा निकालियो बृहत ट्राफिक सचेतना र्याली (फोटोफिचर)

नेपालगञ्ज । नेपालगञ्जमा बृहत ट्राफिक सचेतना र्याली निकालिएको छ । नागरिकलाई सुरक्षित, सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले आज विहान बृहत र्याली निकालिएको हो । 

nepalgunj 081-082

सयौंको संख्यामा उपस्थित विद्यार्थी र सरोकारवालासहित निकालिएको र्याली वीपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले-कार्डसहित बृहत र्याली निकालिएको थियो । त्यसक्रममा जेब्रा क्रसिंग कसरी गर्ने, जेब्रा क्रसिंगमा हुने लापर्वाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो । 

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड दिएका छन् । 

नगर प्रमुख विष्टले प्रत्येक नागरिकले इमान्दारपूर्वक सडक अनुशासन पालना गर्नुपर्ने बताए । उनले ट्राफिक नियम पालना गरी सुरक्षित, सहज र मर्यादित यात्रा गर्न सबैलाई आह्वान गरे । सघन सहरी क्षेत्रमा ट्राफिक चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने विष्टको भनाई छ । विष्टले नेपालगञ्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको बताए । 

May be an image of 7 people, speaker and text

कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । सुरक्षित यात्रा नेपालका कार्यक्रम संयोजक दिपक ढकालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले गरेका थिए ।

आजै दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाको सभाहलमा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय र नागरिकको भूमिका विषयक माध्यमिक तह स्तरीय खुला बक्तृत्वकला प्रतियोगिता तथा भोलि कोहलपुर नगरपालिकाको सभाहलमा चालक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ । 

फोटोफिचर

May be an image of 3 people and textMay be an image of 1 person and text that says 'Tribhuvan University BHM BIM BBS BASY M and College Nepalgunj-1 Banke 22607 526602 E-mail il:bic PiEgma ww.brigh dandcollege May be an image of 4 people and textMay be an image of 9 people and textMay be an image of 7 people and textMay be an image of 10 people, motorcycle, crowd and textMay be an image of 12 people, street, crowd and textMay be an image of 7 people, street and textMay be an image of 2 people and textMay be an image of 3 people and textMay be an image of 2 people, street, monument and textMay be an image of clarinetMay be an image of 2 people, street, road and text


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP