prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा 'एआई' सम्बन्धि तालिम संचालन
खजुरामा 'एआई' सम्बन्धि तालिम संचालन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २५, २०८१ बागेश्वरी पोस्ट
खजुरामा 'एआई' सम्बन्धि तालिम संचालन

नेपालगन्ज । लायन्स तथा लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा “Gen Z A.I. Connect v0.1” Artificial Intelligence सम्बन्धि तालिम सञ्चालन सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको मुख्य सहकार्य तथा नेपालगञ्जस्थित Nepalgunj Campus of Management and Technology (NCMT) को प्रमुख सौजन्यमा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकामा ‌+२ तहमा अध्ययनरत विद्यार्थीहरुलाई Artificial Intelligence (AI) सम्बन्धि अवधारणा, दैनिक जीवनमा यसको उपयोग, यसबाट देखा पर्ने समस्याहरु तथा त्यस्ता समस्याहरुको समाधान र यसको सदुपयोग गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो । सम्बन्धित क्षेत्रमा विज्ञता प्राप्त प्रशिक्षक, NCMT का Academic Coordinator तथा Brilliant IT Solutions (BITS) का सञ्चालक अङ्कित श्रीवास्तवले सहभागी विद्यार्थीहरुलाई विस्तृतरुपमा AI सम्बन्धि आवश्यक समग्र विषयवस्तुहरुको प्रशिक्षण प्रदान गरेका थिए ।

हाल विश्व AI को युगमा प्रवेश गरिरहँदा खजुराका युवा वर्गहरुलाई समेत यसको फाइदा र नोक्सानीसँग परिचित गराउँदै यसको सदुपयोग गरेर आफ्नो भविश्य निर्माण गर्न सक्षम बनाउन तालिम आयोजना गरिएको लायन्स तथा लियो क्लब अफ नेपालगञ्ज खजुराले जनाएको छ । 

स्मार्ट गाउँपालिकाको परिकल्पनालाई साकार पार्न यस कार्यक्रमले योगदान गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । Nepalgunj Campus of Management and Technology ले समेत यस कार्यक्रमलाई प्रोत्साहन गर्दै खजुराका युवाहरुको उच्च शिक्षामा योगदान पुर्याउने र BCA तथा B.Sc CSIT अध्ययनमा खजुराको युवाहरुलाई उचित मार्गदर्शन प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP