Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उपमहानगरद्वारा सूचीकृत बेरोजगार ब्यक्तिलाई रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरद्वारा सूचीकृत बेरोजगार ब्यक्तिलाई रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २६, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरद्वारा सूचीकृत बेरोजगार ब्यक्तिलाई रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सूचीकृत बेरोजगार ब्यक्तिहरुलाई रोजगारीमा खटिनु पूर्व आवश्यक अभिमुखीकरण गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई रोजगारीमा खटिनु पूर्व आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता वडा नम्बर २० का वडा अध्यक्ष तथा स्थानीय निर्देशक समिति सदस्य कौशल कुमार धोबीले गरेका थिए भने रोजगार सहायक अनुप कुमार बर्माले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

May be an image of 12 people

कार्यक्रममा प्राविधिक सहायक कमला ओलीले अभिमुखीकरणको उद्देश्यबारे प्रकाश पार्दै श्रमिकहरूलाई रोजगारी प्रक्रियाबारे जानकारी गराउन, आवश्यक सीप र सुरक्षा मापदण्डबारे प्रशिक्षित गर्न तथा श्रमिक हकहितका विषयमा सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । वडा नम्बर १९, २०, र २१ का श्रमिकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा हाजिरी प्रणाली, पारिश्रमिक भुक्तानी प्रक्रिया, कार्यस्थल अनुशासन, कल्याणकारी सेवा तथा श्रमिक सुरक्षासम्बन्धि विषयमा जानकारी प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी श्रमिकहरूले प्राप्त प्रशिक्षण आफ्नो कार्यस्थलमा प्रभावकारी रूपमा प्रयोग गर्ने दृढता व्यक्त गरेका छन् । कार्यक्रमको समापनमा अध्यक्ष धोबीले उत्कृष्ट कम गर्ने श्रमिकलाई सम्मान गर्ने घोषणा समेत गरेका थिए ।

May be an image of 1 person, dais and text


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP