नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • १६ हप्ते आइ.पि.एम. कृषक पाठशाला समापन
१६ हप्ते आइ.पि.एम. कृषक पाठशाला समापन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २६, २०८१ बागेश्वरी पोस्ट
१६ हप्ते आइ.पि.एम. कृषक पाठशाला समापन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित १६ हप्ते आइ.पि.एम. कृषक पाठशाला समापन भएको छ । आर्थिक विकास समिति अन्तर्गत कृषि विकास शाखाको आयोजनामा आइ.पि.एम. कृषक पाठशालाको समापन तथा कृषक दिवस कार्यक्रम वडा नम्बर १९ फाराम टोलमा आज सम्पन्न भएको छ । कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य संगिता रेग्मीको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा आर्थिक विकास समिति संयोजक गोपाल पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । 

May be an image of 8 people and dais

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले कृषि क्षेत्रमा आगामी दिनमा नयाँ क्रान्ति गर्ने र वास्तविक किसान पहिचान गरी नगरलाई कृषि बस्तुमा आत्मनिर्भर बताउने गरी योजना कार्यान्वयन गरिने बताए । विशिष्ट अतिथि पुनले कृषिलाई आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । आइ.पि.एम. तरिकाबाट लगाइएको बन्दा प्रति कठ्ठा ४२ क्विन्टलसम्म उत्पादन भएको देखिएको छ ।

समापन कार्यक्रममा कृषि शाखा प्रमुख अम्बिका रिजालले १६ हप्ता सञ्चालन गरिएको पाठशालाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने पूर्व बागवानी विकास अधिकृत शम्भु नाथले आइ.पि.एम.पाठशालाको सान्दर्भिकता र महत्वबारे प्रकाश पारेका थिए । कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कृषकका नृत्य लगायतका विविध प्रस्तुति रहेका थिए ।

May be an image of 3 people, dais, wedding and text


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP