prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकामा १०० दिनको न्यूनतम् रोजगारी कार्यक्रम सञ्चालन
नेपालगञ्ज उपमहानगरपालिकामा १०० दिनको न्यूनतम् रोजगारी कार्यक्रम सञ्चालन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकामा १०० दिनको न्यूनतम् रोजगारी कार्यक्रम सञ्चालन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई लक्षित गरी १०० दिनको न्यूनतम् रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ । हाल नेपालगञ्जको वडा नम्बर १९, २०, २१, र २३ मा ५६ महिला र १२ पुरुष गरी कुल ६८ जना श्रमिक विभिन्न योजनामा संलग्न छन् ।

यस कार्यक्रमले बेरोजगार श्रमिकहरूलाई निश्चित अवधिको रोजगारी उपलब्ध गराउनुका साथै उनीहरूलाई सीपमूलक तालिमद्वारा दक्ष बनाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको सहकार्यमा रोजगारीका अवसर सिर्जना गरिएको छ । कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण तथा सुधारका कार्यहरू सञ्चालन भइरहेका छन्, जसमा खानेपानी पाइप विस्तार, पर्यटकीय क्षेत्र व्यवस्थापन, विद्यालय सुधार, बाटो निर्माण तथा मर्मत, कुलो निर्माण लगायतका योजनाहरु समाबेश गरिएको छ ।

paribartan 1

May be an image of 4 people, bicycle and text that says 'नेपालमज्ज उप- पमहानगरपालिका नगर कार्यपालिकाळो कार्यालय लुम्धिनी प्रदेश बांके नेपाल रोजगार आयोजना सुचना पाटी आयोजनाको लागि स्पानतरण आायोजना कागका पारिप्रनिकनाम आधारित सामुदायिक आयोजना। मन्दिरमा बगेंचा निर्माचमाटी तभा बाटो नानी बाटोना खोता देखि भगराटील बाटो निर्मांण (ग) जगन्पुर देकि कोहलपुर सीमातामको कुलो निर्माण पटान निर्माण्य। पटान गरी वाटोमा माटी उमभोक्ता समिति नेवालगज्ना जयमहनपानिका सधाचिनडुने २०८९-१२-१९ सम्म ਜੰਜਾਤ ਜੜਾੈ 무리역: सेव्यक्तंश्रशंसर: जना इন 도전을금 বলরন frキ कम GOSMY 동.00.입5Y ត្កសៅិដូតល់(ក្ន្រកាល बयकत: पुरेचोन्ी [उपभोकता समितिको अध्यक्ष)'

कार्यक्रमलाई प्रभावकारी बनाउन नियमितरूपमा फिल्ड अनुगमन गरिएको छ । श्रमिकहरूलाई काम गर्न सहज होस् भन्नका लागि प्राविधिक सहायक कमला ओलीले निरन्तर सहजीकरण गरिरहेको रोजगार सेवा केन्द्रले जनाएको छ । रोजगार संयोजक मञ्जु ज्ञवालीका अनुसार कार्यक्रमले केवल रोजगार प्रदान गर्ने मात्र नभई सहभागीहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ । कार्यक्रमले स्थानीय तहमा रोजगारी सिर्जना गर्दै पूर्वाधार निर्माण तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ । समुदायको प्रत्यक्ष सहभागिता र परिश्रमबाट सामुदायिक विकासका योजनाहरू सफलतापूर्वक अगाडि बढिरहेका छन् ।

यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायका सबै पक्षको सहयोग आवश्यक रहेको वडा अध्यक्षहरुले बताएका छन् । आगामी दिनमा कार्यक्रमलाई थप विस्तारित गर्दै अन्य वडाहरूमा समेत लागू गरिने नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप कुमार बर्माले जानकारी गराए ।

May be an image of 5 peopleMay be an image of 14 people

 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP