नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीको वित्तीय जोखिम विश्लेषण गर्न पल्स तालिम
सहकारीको वित्तीय जोखिम विश्लेषण गर्न पल्स तालिम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २७, २०८१ बागेश्वरी पोस्ट
सहकारीको वित्तीय जोखिम विश्लेषण गर्न पल्स तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थाहरुको वित्तीय जोखिम अवस्था विश्लेषण गर्न पल्स तालिम सञ्चालन गरेको छ । पहिलो पटक आयोजना गरिएको दुई दिने पल्स तालिममा आफ्नो संस्थाको वित्तीय परीक्षण आफैं गर्न सकिने प्रणालीबारे सिकाइएको छ । "पल्सद्वारा सहकारी संस्थाको वित्तीय विश्लेषण गरिन्छ, यसले जोखिम अवस्था पत्ता लगाउँछ," सहकारी शाखा प्रमुख प्रविण कुमार रानाले भने-"१४ वटा आधारभूत इण्डिकेटरद्वारा कमजोरी पत्ता लगाएर कहाँ सुधार गर्दै लैजाने भन्ने थाहा हुन्छ । जसले सहकारी संस्थालाई आफ्नो वित्तीय स्वस्थताबारे जानकारी दिन्छ, कुन पार्टलाई म्यानेज गर्ने भन्ने निक्र्यौल निस्किन्छ ।" 

४० वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी भएको पल्स तालिममा वित्तीय सुरक्षा, प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर, तरलताको अनुपात र बृद्धिको संकेतबारे सिकाइएको प्रशिक्षक नेप्स्कुन फिल्ड कार्यालय बाँकेका प्रमुख छत्र प्रसाद धमलाले बताए । "यसले संस्थाको वित्तीय अनुशासन, सुशासन, संंस्थाको स्तर मापन गर्न मद्दत गर्दछ," धमलाले भने-"यो वित्तीय स्वस्थता मापन गर्ने प्रणाली हो ।" सहकारी शाखा प्रमुख रानाले यस तालिममार्फत सहकारीहरुको वित्तीय जोखिम अवस्था पत्ता लगाएर त्यसकै आधारमा संस्थाको स्तर बर्गीकरण गरिने बताए । 

तालिममा धमलासंगै जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले प्रशिक्षण दिएका थिए । तालिमको समापन गर्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले पल्स तालिममार्फत आफ्नो संस्थाको वित्तीय जोखिम पहिचान गरी सुधार गर्न सहज हुने बताए । सहकारीहरुले जनविश्वास जागृत गर्न वित्तीय अनुशासनमा ध्यान दिनुपर्ने पुनको भनाई छ । 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP