नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ७, २०८१ बागेश्वरी पोस्ट
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण

रबिन्द घिमिरे (जानकी) । बाँकेको जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको सहकार्य र सामाजिक विकास मञ्च बाँकेको आयोजनामा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको हो ।
 
अभिमुखीकरणमा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवालहरुलाई प्राथमिकता दिनु, बालबालिकाको समुचित विकासको लागि आवश्यक पर्ने सबै सेवा सुविधाहरुमा हरेक बालबालिकाहरुको पहुँच सुनिश्चितता गराउनु, स्थानीय तहमा बालबालिकासँग सम्वन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउनु, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधारहरु बालमैत्री बनाउनु र बालबालिकाको हित विरुद्व हुने सबै प्रकारका हिंसाहरुको उन्मूलन गर्नु मुख्य उद्देश्य रहेको वल्र्ड भिजन इन्टरनेशनल नेपालका पोलिसी कम्युनिकेशन लिड मुकेश पन्तले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकले पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु सक्रियरुपमा लागेमा पालिकालाई बालमैत्री बनाउन सकिने धारणा राखेका थिए । अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्षहरु मो. रजा राई, चन्द्रिका प्रसाद गुप्ता, जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, गाउँपालिकाका महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहा, पालिकाका विभिन्न शाखाका प्रमुख, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका अशोक खनाल, सामाजिक विकास मञ्च बाँकेका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, बाल अधिकारकर्मी शाहिल अन्सारीले बालबालिकासंग जोडिएका विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP