prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विरुवाहरुमा बोर्डोपेस्ट लगाउँदै नेपालगञ्ज उपमहानगरपालिका
विरुवाहरुमा बोर्डोपेस्ट लगाउँदै नेपालगञ्ज उपमहानगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १३, २०८१ बागेश्वरी पोस्ट
विरुवाहरुमा बोर्डोपेस्ट लगाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरमा हुर्केका विरुवाहरुमा बोर्डोपेस्ट लगाउन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कृषि प्राविधिक भुवन प्रसाद पन्तको नेतृत्वमा आजदेखि बोर्डोपेस्ट लगाउने कार्यको सुरुवात गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यतिबेला फूलहरू ढकमक्क फुलेका छन्, जसले फूल पारखीहरुलाई आकर्षित गरिरहेका छन् । ती विरुवाहरुलाई जोगाउने उद्देश्यले बोर्डोपेस्ट लगाउन थालिएको हो । 

कृषि प्राविधिक पन्तका अनुसार बोर्डोपेस्ट (१ भाग कपर सल्फेट, १ भाग चुन र १० भाग पानीको अनुपात) तयार गरी गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म तथा न्युरोड क्षेत्रमा त्रिवेणी मोडदेखि सेतु बिक चोकसम्म विरुवाहरूमा पेस्ट लगाइँदैछ । नगर प्रमुख प्रशान्त विष्टको निर्देशन अनुसार बोर्डोपेस्ट लगाउने कार्य भइरहेको फिल्डमा खटिएका प्राविधिक पन्तले बताए । बिरुवामा बोर्डोपेस्ट लगाउँदा किटनाशक, ढुसीनाशकको काम गर्ने, हाँगा काटिएको ठाउँ वा घाउ भएको ठाउँमा पेस्ट लगाउँदा रोग किराको प्रकोप कम हुनुको साथै झन सौन्दर्य थपिने प्राविधिक पन्तले बताए । 

May be an image of 4 people, road, street and tree

विगत एक वर्षदेखि कृषि शाखामा कार्यरत पन्तले सामाजिक लगायत कृषि कार्य तथा किसानको फिल्डमा खरोरुपमा उत्रेर लगनशील भई उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । उनकै सोचमा बोर्डोपेस्ट लगाउने काम भइरहेको छ । नेपालगञ्जको सौन्दर्यात्मक मनमोहक दृश्यलाई उद्धृत गर्दै उनले भने, "जो-जसले विगतमा यी फूलका बोटहरु लगाउने, हुर्काउने अभियान चलाउनुभयो, उहाँहरुप्रति उच्च सम्मान छ । हामीले यसमा थप दिर्घकालीन होस् भन्नका लागि रोग किराबाट बचाउन यो कार्य गरेका हौं ।" बोर्डोपेस्ट लगाउने कार्य चलिरहँदा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का पनि निरीक्षणमा पुगेका थिए । 

May be an image of 4 people, tree and textMay be an image of 3 people, tree, road and street


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP