prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा डल कुशन बनाउने १५ दिने तालिम सम्पन्न
जानकीमा डल कुशन बनाउने १५ दिने तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १३, २०८१ बागेश्वरी पोस्ट
जानकीमा डल कुशन बनाउने १५ दिने तालिम सम्पन्न

जानकी (बाँके) । जानकी गाउँपालिकामा डल कुशन बनाउने १५ दिने तालिम सम्पन्न भएको छ । 'जानकी गाउँपालिकामा आर्थिक सम्वृद्धिको आधार, लघु उद्यममार्फत रोजगार' भन्ने मूल नाराका साथ फाल्गुन २६ गतेदेखि शुरु भएको १५ दिने डल कुशन बनाउने तालिम आज सम्पन्न भएको हो ।

जानकी गाउँपालिका लघु उद्यम शाखाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने डल कुशन बनाउने तालिम सम्पन्न भएको हो । समापन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकले आर्थिक अवस्था कमजोर भएकाहरुलाई सीप सिकाएर जिविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले तालिम प्रदान गरिएको बताए । "सीप सिकेर त्यत्तिकै घरमा बसेर हुँदैन, सिकेको सीपलाई उपयोग गर्नुहोला," सहभागी प्रशिक्षार्थीहरुलाई उनले भने ।

वडा नम्वर ४ की वडा सदस्य केकई धोवीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत विक, न्यायिक शाखाका अधिकृत जित वहादुर श्रेष्ठ, लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मी लगायतको उपस्थिति थियो । त्यसक्रममा २१ जना  प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । १५ दिनसम्म चलेको तालिममा पुष्पा शर्माले प्रशिक्षण दिएकी थिइन् ।


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP