prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाद्वारा नरैनापुरका अग्नीपीडितलाई जस्तापाता सहयोग
कोहलपुर नगरपालिकाद्वारा नरैनापुरका अग्नीपीडितलाई जस्तापाता सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १५, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा नरैनापुरका अग्नीपीडितलाई जस्तापाता सहयोग

कोहलपुर । कोहलपुर नगरपालिकाले बाँकेको नरैनापुर–४ जयरामपुर्वामा भएको आगलागी पीडितहरुलाई टिनका जस्ता पाता सहयोग गरेको छ । मंगलवार दिउँसो भएको आगलागीमा १७ वटा घर जलेर नष्ट भएका थिए । फुसले छाएका घरहरुमा आगलागी हुँदा करीव ८५ लाख बराबरको नोक्सानी भएको थियो ।

अत्यन्तै विपन्न समुदायका व्यक्तिहरुको बसोबास रहेको जयरामपुर्वामा वडा कार्यालयको आग्रहपछि रंगीन टिनका पाता सहयोग गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । ‘खाद्यान्न लत्ताकपडा सहयोग गरेर मात्रै उनीहरुले वर्षौंदेखि झेल्दै आएको आगलागी समस्या समाधान नहुने देखिएपछि प्रति परिवारलाई १० वटाका दरले जस्तापाता सहयोग गरिएको छ,’ उनले भने ।

कोहलपुर नगरपालिकाका विपद व्यवस्थापन समिति संयोजक पवित्रा थारुको नेतृत्वमा शाखा प्रमुख वीर बहादुर थापा, सदस्य लाल बहादुर राना, कार्यपालिका सदस्य केशरी कुमारी रावतले अग्नीपीडित बस्ती पुगेर शुक्रबार टिनका पाता सहयोग हस्तान्तरण गरेका थिए । त्यसक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मनोज शर्मा र वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य लगायतको सहभागिता रहेको थियो ।

टिनका पाता पाएपछि पीडितहरुले कोहलपुर नगरपालिकाप्रति आभार प्रकट गरेको शाखा प्रमुख थापाले बताए । नरैनापुर गाउँपालिकाको दमकल विग्रेका कारण उक्त आगलागी नियन्त्रणका लागि कोहलपुरले दमकल पठाएको थियो ।  नरैनापुर गाउँपालिकाले बर्सेनी आगलागीका घटनाको सामना गर्नु परेको छ । नरैनापुरमा विपद्को अवस्था विश्लेषण गर्दा बढी क्षति हुने मध्ये बाढी भन्दा पछाडि आगलागी दोस्रो स्थानमा छ । 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP