नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण
नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १६, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण

नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक, गैसस तथा साझेदारी विकास शाखाको आयोजनामा गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्थाहरुले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आर्थिक बर्ष २०८०/८१ मा सञ्चालित परियोजनाका साथै चालू आर्थिक बर्ष २०८१/८२ को फागुन मसान्तसम्म भएका परियोजनाहरुको प्रगति समिक्षा र प्रस्तुति गरेको सामाजिक, गैसस तथा साझेदारी विकास शाखा कृष्ण प्रसाद जोशीले बताए । त्यसक्रममा ५० वटा संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिमाथि छलफल समेत गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको गैसस समन्वय समितिले गरेको निर्णय अनुसार समिक्षा कार्यक्रम आयोजना गरिएको जोशीले बताए ।

May be an image of 6 people, people studying and dais

नेपालगञ्ज क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले उपमहानगरपालिकाको पूर्व सहमति लिएर काम गर्दछन् । कुन गैरसरकारी संस्थाको कार्य क्षेत्र कुन हो, बजेट कति हो, कुन क्षेत्र (क्लष्टर) मा काम गर्ने हो, दातृ निकाय कुन हो भन्ने विषयमा उनीहरुले जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद समिति संयोजक समिर प्रताप सिंह, योजना तथा सुशासन समिति संयोजक भरतध्वज शाही, पूर्वाधार विकास समिति संयोजक बसन्त कुमार कनौजिया, विधायन समिति संयोजक मो. मुजम्मिल हलवाई लगायतको उपस्थिति थियो ।  


प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP