नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा ५० दिने कार्यस्थलमा आधारित सीप-क्षमता विकास तालिम सुरु
नेपालगञ्जमा ५० दिने कार्यस्थलमा आधारित सीप-क्षमता विकास तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १८, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ५० दिने कार्यस्थलमा आधारित सीप-क्षमता विकास तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा ५० दिने कार्यस्थलमा आधारित सीप-क्षमता विकास तालिम सुरु भएको छ । युवा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आर्थिक सहयोग तथा नेशनल मानस ट्रेनिङ इन्स्टिच्युट प्रालि नेपालगञ्जको संयोजनमा ५० दिने कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिमको शुभारम्भ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा निर्देशक समिति सदस्य कौशल कुमार धोबीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर १९ र २० का गरी कुल ४० जना प्रशिक्षार्थी सहभागी रहेका छन् । उनीहरूलाई मेसन (गृह निर्माण सम्बन्धि) तथा पलम्बर (प्लम्बिङ) तालिम प्रदान गरिनेछ ।

रोजगार संयोजक मञ्जु ज्ञवालीले तालिमका उद्देश्यबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउन तथा रोजगारका अवसर सिर्जना गर्न ठोस योगदान पुर्‍याउने बताइन् । उनका अनुसार तालिमले सीप विकास मात्र नभई व्यावहारिक कार्य अनुभव पनि प्रदान गर्नेछ । उद्घाटन समारोहमा प्रदेश सांसद अम्बिका काफ्लेले युवाहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता सीप विकास तालिमहरूको महत्त्व दर्शाउँदै आगामी दिनमा थप बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

रोजगार सहायक अनुप बर्माले यस योजनाले स्थानीय युवाहरूलाई रोजगारीमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राविधिक सहायक कमला ओलीको पनि उपस्थिति रहेको थियो । प्रशिक्षार्थीहरूले तालिमलाई आफ्नो भविष्य निर्माणका लागि महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताएका छन् । तालिमको सफलताबाट दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगार तथा अन्य रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP