prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाद्वारा सञ्चार नीति निर्माणका लागि सुझाव संकलन
कोहलपुर नगरपालिकाद्वारा सञ्चार नीति निर्माणका लागि सुझाव संकलन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २१, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा सञ्चार नीति निर्माणका लागि सुझाव संकलन

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले निर्माण गर्न लागेको आमसञ्चार नीतिलाई कार्यान्वयनमा ल्याउन सम्वद्ध सरोकारवालाहरुसँग सुझाव संकलन गर्न छलफल सुरु गरेको छ । नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि मान्यतामा आधारित रही नगरले सञ्चार नीति बनाउन थालेको हो । पहिलो चरणमा आज नेपाल पत्रकार महासंघको सभाहलमा महासंघको कार्यसमितिसँग छलफल गरिएको कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले जानकारी दिए । त्यसपछि कोहलपुर नगरपालिकाका क्रियाशील पत्रकार, सञ्चार उद्यमी तथा जनप्रतिनिधिहरुसँग छलफल गरिने संयोजक ढकालले बताए ।

May be an image of 3 people, people smiling, newsroom, hospital and text

सूचना तथा सञ्चार प्रविधिको प्रयोग, निरन्तर विकास एवम् गतिशीलताबाट उपयुक्त अवसरसँगै नीतिगत चुनौतीहरू पनि सिर्जना भइरहेकाले यसलाई थप व्यवस्थित र दिगोपनाका लागि सञ्चार नीति निर्माण गर्न थालिएको कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले बताइन् । उनले भनिन्–‘सञ्चार प्रविधि क्षेत्रमा भएको गतिशीलता एवम् निरन्तर विकासद्वारा सिर्जित नीतिगत चुनौती सम्बोधन गर्न सञ्चार नीति आवश्यक छ । विवादरहित हुने गरी नीति बनाइनेछ ।’ त्यही अनुसारको भूमिका निर्वाह गर्न उनले सञ्चार नीति बनाउन गठित कार्यदललाई सुझाव पनि दिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा प्रेस संयोजक ढकाल र कोहलपुर नगरपालिकाका अधिकृत आशिष बर्मा सदस्य रहने गरी सञ्चार नीति निर्माणका लागि मस्यौदा समिति बनाइएको छ ।

May be an image of 1 person, smiling and text

कार्यबाहक नगर प्रमुख सुवेदीले स्थानीय संचार क्षेत्रको प्रवद्र्धनमा विशेष प्राथमिकता दिएर नीति बनाउन सुझाव दिइन् । नेपाल पत्रकार महासंघका अध्यक्ष गिरीले सञ्चार नीतिले स्थानीय मिडियाको सवलीकरणमा सहयोगी भूमिका निर्वाह गर्ने बताए । स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन गर्दै पत्रकारहरुको रोजगारीलाई ग्यारेन्टी गर्नुपर्ने अहिलेको आवश्यकता र चुनौतीलाई नीतिले सम्वोधन गर्ने बताए । मस्यौदा समितिका सदस्य सचिव समेत रहेका बर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिव कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा पत्रकारहरु गणेश विसु, कृष्णराज अधिकारी, आशा विक लगायतले सुझावहरु दिएका थिए । 

May be an image of 6 people, people studying, hospital, dais and textMay be an image of 13 people and textMay be an image of 8 people and text


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP