नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकास तालिम 
कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकास तालिम 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २६, २०८१ बागेश्वरी पोस्ट
कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकास तालिम 

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । आज एक औपचारिक कार्यक्रम गरी कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिममा सुशासन समितिका संयोजक सुनिता विष्टले स्वागत मन्तव्य राखेकी थिइन् ।

तालिममा आचार्यले जनप्रतिनिधि र कर्मचारीहरुले स्थानीय तहबाट प्रवाह हुने सेवा र सुविधाको बारेमा जानकारी लिने र जनताका गुनासा र प्रश्नहरुको समाधान गर्ने क्षमता विकास गर्नका लागि यो तालिम दिइएको बताए । पछिल्लो समयमा वडामा कार्यवहाक अध्यक्ष र सहायक सचिव हुँदा समस्या आउने गरेको भन्दै उनले जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम प्रभावकारी हुने बताए । यस्तै तालिममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले वडा समिति, ठेक्का प्रक्रिया, सेवा प्रवाह र पालिकाबाट हुने विभिन्न अन्य गतिविधिलाई कामकाज गर्दा सहजता ल्याउनका लागि क्षमता विकास तालिम दिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक सिता कार्की, वडा सदस्य, वडा सचिव, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

तालिमका मुख्य प्रशिक्षक कर्णाली प्रदेशका मुख्मन्त्री कार्यालयका सचिव धोलकराज ढकालले पालिकाबाट हुने विभिन्न गतिविधिहरुलाई कसरी सञ्चालन गर्ने, स्थानीय सरकारका आवश्यकता, स्थानीय तहका अधिकारका सूची लगायत अन्य सेवा प्रवाह सम्बन्धमा कसरी प्रभावकारी र गुणस्तरीय रुपमा काम गर्ने विषयलाई जानकारी गराएका थिए । यस्तै भोलि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले वडा र पालिकाबाट हुने प्रवाह, सेवा सुविधा, कानुन अनुसार कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिने तालिमको सहजीकरण गरिरहेका रोजगार शाखाका प्रमुख आशिष वर्माले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP