नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रभावितलाई राहत वितरण गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रभावितलाई राहत वितरण गर्ने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रभावितलाई राहत वितरण गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रभावितहरुलाई राहत वितरण गर्ने भएको छ । नगर विपद व्यवस्थापन समितिको आज बसेको बैठकले हालसालै आएको हावाहुरी र आगलागीबाट प्रभावितहरुलाई रातह वितरण गर्ने निर्णय गरेको हो ।

समिति संयोजक नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले आगलागी र र तातो हावा (लू) आकस्मिक योजना २०८२ पारित समेत गरेको छ । यस्तै बैठकले डिग्निटी किट वितरण गर्ने निर्णय पनि गरेको छ । खानेपानी संस्थानबाट नगरका विभिन्न १२ ठाउँमा जडान भएको फायर हाइड्रेन्टका बारेमा पनि बैठकमा जानकारी गराइएको छ ।

May be an image of 10 people

नेपालगञ्ज उपमहानगरपालिकाका विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठका अनुसार परसपुर वेल परिसर वडा नम्बर १७, औद्योगिक क्षेत्र वेल परिसर वडा नम्बर १२, रानी तलाउ वेल परिसर वडा नम्बर ८, मानपुर वेल परिसर वडा नम्बर १, कारकाँदो पानी ट्यांकी परिसर वडा नम्बर १८, होटल स्टार लाइट उत्तर, जेएस विद्यालय जाने सडक वडा नम्बर १८, बौद्धगुम्बा वेल परिसर वडा नम्बर ४, वडा नम्बर २ कार्यालय परिसर, आलानगर पानी ट्यांकी परिसर वडा नम्बर १९, बसपार्क पूर्व टावर नजिक वडा नम्बर ४, फुल्टेक्रा चोक वडा नम्बर ६ र महेन्द्र बहुमुखी क्याम्पस अगाडि वडा नम्बर १० मा खानेपानी संस्थानले फायर हाइड्रेन्ट जडान गरिदिएको छ ।

बैठकमा गर्मीजन्य विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । बैठकमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद समिति संयोजक समिर प्रताप सिंह लगायत नगर विपद समिति सदस्यहरु र सरोकारवालाहरुको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP