नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ठाकुरबाबा नगरपालिकाका अगुवा महिलालाई उद्घोषण तालिम
ठाकुरबाबा नगरपालिकाका अगुवा महिलालाई उद्घोषण तालिम
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०८२ बागेश्वरी पोस्ट
ठाकुरबाबा नगरपालिकाका अगुवा महिलालाई उद्घोषण तालिम

बर्दिया । ठाकुरबाबा नगरपालिकाका सामाजिक अगुवा महिलाका लागि पाँच दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा नारी एकता शक्ति केन्द्र ठाकुरबाबाको समन्वयमा सामाजिक क्षेत्रमा क्रियाशील २५ महिलाहरुलाई बुधबारदेखि सीप बिकासका लागि सो तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य एव् प्रमुख अतिथि मालती सोडारीले महिलाको नेतृत्व बिकाससंगै आयआर्जन तथा ब्यबसाय प्रवर्द्धनका लागि सञ्चार सीप र वाकपटुता अनिवार्य रहेको आवश्यकता औंल्याइन् । सिकेका सीपलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई उनले सुझाव दिइन् । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले महिलाहरुलाई आत्मबल बढाउने सीप-कलासंगै बजारीकरणको बारेमा पनि जानकारी दिई दक्ष  बनाइनुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रशिक्षक शुक्रऋषि चौलागाईले सञ्चार सीप र वाक कलाले आत्मबल वृद्धिका साथै नेतृत्व बिकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सोही समारोहमा बाटेको धुप बनाउने तीन दिने तालिमको पनि उद्घाटन गरिएको थियो । 

घरेलु तथा साना उद्दोग कार्यालयका उद्यम बिकास सहजकर्ता चिना मगरको सञ्चालन तथा लेखा प्रमुख जगतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नारी एकता शक्ति केन्द्रका जग्गादातृ अञ्जु भण्डारी, धुप प्रशिक्षक भगवती बस्याल, ठाकुरबाबा नगरपालिका १ का सदस्य सुशीला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा सञ्चार, आमसञ्चार, उद्घोषण, उद्घोषक, वाक कला, कार्यक्रम सञ्चालन लगायतका विविध पाटोमा प्रशिक्षण दिइनेछ ।  


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP