prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा सिलाई कटाई तालिम सुरु
कोहलपुरमा सिलाई कटाई तालिम सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा सिलाई कटाई तालिम सुरु

कोहलपुर (बाँके) । कोहलपुरमा महिलाहरुका लागि ४५ दिने सिलाई कटाई सम्वन्धि एडभान्स तालिम आजदेखि सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ को दुई लाख र कोहलपुर नगरपालिका सीप विकास कार्यक्रम अन्तर्गत एक लाख गरी कूल तीन लाखको लागतमा तालिम सुरु भएको हो ।

तालिमको कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरिन् । उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका निमित्त कोहलपुर नगरपालिकाले उनीहरुलाई सीपसँग जोड्ने काम गर्दै आएको बताइन् । उनले वेसिक तालिमहरु दिएर मात्रै महिलाहरुलाई सक्षम बनाउन नसकिने भएकाले पालिकाले आवश्यकताका आधारमा उनीहरुलाई एडभान्स तालिम दिने गरिएको बताइन् । अहिले थुप्रै महिलाहरु सीप सिकेर आत्मनिर्भरको बाटोमा हिडेको पनि उनको भनाई छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले महिलाहरुको आवश्यकताका आधारमा वडा कार्यालयको लगानीमा तालिम प्रदान गरिएको भन्दै राम्रोसँग सीप सिकेर स्वरोजगार बन्न सुझाव दिए । आयोजक सम विकासका लागि सामाजिक अभियानका अध्यक्ष कृष्ण विकले महिलाहरुलाई सीपमूलक तालिम दिएर उनीहरुलाई आत्मनिर्भर बनाउन तालिम सहयोगी हुने बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको सहभागिता रहेको थियो । तालिममा १३ जना सहभागी छन् । तालिमको प्रशिक्षकमा गौरी बुढा क्षेत्री रहेकी छिन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP