नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालबालिकालाई सकारात्मक सोच विषयक तालिम
बालबालिकालाई सकारात्मक सोच विषयक तालिम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०८२ बागेश्वरी पोस्ट
बालबालिकालाई सकारात्मक सोच विषयक तालिम

नेपालगन्ज । नेतृत्व विकास तथा सकारात्मक सोच विषयक दुई दिने तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य रामसुहावन कुर्मीले तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारमा लागू गर्नुपर्ने बताएका थिए । बालबालिकाहरु समाजको खम्बा भएको बताउँदै उनले सकारात्मक सोचको विकास गरेर सकारात्मक कार्यमा लाग्नुपर्ने बताए ।

दुई दिनसम्म चलेको तालिमको समापनमा बोल्दै वडा सदस्य मन्सुर खाँले तालिमबाट नेतृत्व विकास र सकारात्मक सोचको वारेमा सबैलाई जानकारी भएको बताउँदै सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेमा समुदायमा सकारात्मक विकास गर्न सम्भव हुने बताए । वडाका नासु मनोज रिजालले बालबालिकाको चौतर्फी विकासका लागि वडा कार्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको बताउँदै तालिमबाट बालिबालिकाको नेतृत्व तथा क्षमता विकासमा टेवा पुगेको बताए ।

तालिमका सहभागीहरुले तालिमका विषयवस्तु समय-सान्दर्भिक र उपलब्धिमूलक भएको बताएका थिए । तालिमबाट जीवनोपयोगी सीप, सकारात्मक सोच र नेतृत्व विकासका विविध विषयमा ज्ञान प्राप्त भएको सहभागीहरुको भनाई थियो । तालिममा प्रशिक्षक मन भण्डारी र शिव कुमार बर्माले बाल अधिकार, बाल संरक्षण, व्यक्तित्व विकास र सकारात्मक सोचका सूत्रहरु, नेतृत्व, नेतृत्वको अवधारण, नेतृत्वको परिभाषा, नेता, नेताको परिभाषा, नेतृत्वको भूमिका, नेतृत्वको आवश्यकता, नेतृत्वका लागि आवश्यक तत्वहरु, असल नेताका गुणहरु, नेतृत्व कसरी गर्ने, नेतृत्वका कार्यहरुको विषयमा तालिम दिएका थिए भने त्यसक्रममा समूह अभ्यास तथा छलफल समेत गरिएको थियो । 

तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा विद्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायत २५ जनाको सहभागिता रहेको थियो  । 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP