Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी-खजुरा बैठकः सिमानामा संयुक्त गेट निर्माण गर्ने
जानकी-खजुरा बैठकः सिमानामा संयुक्त गेट निर्माण गर्ने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०८२ बागेश्वरी पोस्ट
जानकी-खजुरा बैठकः सिमानामा संयुक्त गेट निर्माण गर्ने

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिका बीचको संयुक्त अन्तरपालिका बैठकले सिमाना जोडिएका दुई गाउँपालिकाका विभिन्न विषयमा छलफल गरी विभिन्न १० वटा निर्णय गरेको छ । आज जानकी गाउँपालिकाको कार्यालय मानपुरमा बसेको संयुक्त बैठकले अन्तरपालिका सिमा जोड्ने पुर्वाधार निर्माण गर्ने, संयुक्त गेट निर्माण गर्ने निर्णय गरेको प्रेस सल्लाहकार रबिन्द्र घिमिरेले बताए ।

यस्तै किरण खोलामा लिफ्ट सिंचाई सञ्चालन गर्ने, किरण खोलामा तटबन्धन निर्माण गर्ने, हाइटेन्सन लाइनको सहजीकरण गर्ने, फोहरमैला ब्यवस्थापन, वातावरणीय सन्तुलनको लागि सडक किनारमा वृक्षारोपण गर्ने, कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्ने, अन्तरपालिकाको साझेदारीमा दमकल खरिद गर्ने, छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए । 

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको संयुक्त बैठकमा खजुरा अध्यक्ष डम्बर वहादुर विक, जानकी उपाध्यक्ष रामप्यारी यादव, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, जानकीका प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, खजुराका प्रमुख प्रशासकीय अधिकृत बस वहादुर राना, दुबै पालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्राविधिकतर्फ इन्जिनियरहरु एवम् कर्मचारीहरुको समेत उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP