नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • 'सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्नुस्'
'सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्नुस्'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३१, २०८२ बागेश्वरी पोस्ट
'सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्नुस्'

नेपालगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरु मर्यादित र ब्यवस्थित हुन आवश्यक रहेको बताएका छन् । प्रदेश स्तरीय बचत तथा ऋण सहकारी संस्था (साकोस) गोष्ठीलाई आज विहान नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय सबै सहकारी खराब छन् भन्ने भाष्य बनेकोले त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । 

वित्तीय अनुशासन कायम गर्दै गुमेको जनविश्वास फर्काउन सहकारीहरुले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा उनको जोड छ । देशको तीन खम्बे नीति अन्तर्गत सहकारी महत्वपूर्ण हिस्सा भएको भन्दै उनले समुन्नत समाज निर्माणमा सहकारीहरुले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले सहकारीहरुको अनुगमन गर्न बनेको सहकारी प्राधिकरणलाई प्रभावकारी ढंगले काम गर्ने गरी परिचालित गरिने बताए । 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता छ । उद्घाटन सत्र नेफ्स्कून केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन नेफ्स्कून बोर्ड सदस्य दिप्ती शाहीले गरेकी थिइन् । 

सहकारी संस्थाहरुको दिगो विकासका साथै साकोस अभियानलाई नयाँ उचाई प्रदान गर्ने अभिप्रायले गोष्ठी आयोजना गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बताए । सापकोटाका अनुसार गोेष्ठीमा सहकारी क्षेत्रका साझा चुनौती र सम्भावनाका विषयमा गहन छलफल र अन्तरक्रिया गरिनेछ । 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP