नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा अनलाइन घरधुरी सर्भेक्षण शुरु
डुडुवामा अनलाइन घरधुरी सर्भेक्षण शुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३१, २०८२ बागेश्वरी पोस्ट
डुडुवामा अनलाइन घरधुरी सर्भेक्षण शुरु

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले अनलाइन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाइन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पूर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पूर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । उनले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाइन गरेर स्थानीयका समस्या तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताए । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पूर्ण तथ्यांक विवरण अनलाइन प्रणालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताए । 

पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पूर्ण विवरण संकलन गर्ने गरी खटाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयले बताए । सर्भेक्षणमा विशेषगरी व्यक्तिगत, संस्थागत र व्यवसायिक विवरण अन्तर्गतका सूचनाहरु संकलन गरिने सूचना प्रविधि अधिकृत सुरेश कुमार बर्माले बताए । उनले विवरण संकलनकर्तालाई तालिम दिएर मोबाइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तिको प्रोफाइल तयार गरिने बताए । डुडुवामा रहेका १० हजार घरधुरीको विवरण संकलन गरिनेछ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ । प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुषाल र सर्वज्ञ श्रेष्ठले अनलाइन सफ्टवेयरका बारेमा जानकारी गराएका थिए । अनलाइन सर्भेक्षणले व्यक्तिगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य कृषि लगायत सम्पूर्ण विवरण तयार हुनेछ । 


 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
असल शासन पोष्टले मनायो रजत बर्ष
असल शासन पोष्टले मनायो रजत बर्ष
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP