नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा मेलमिलापकर्ताका लागि पुनर्ताजकीय तालिम
जानकीमा मेलमिलापकर्ताका लागि पुनर्ताजकीय तालिम
बागेश्वरी पोस्ट
आइतबार, जेठ ४, २०८२ बागेश्वरी पोस्ट
जानकीमा मेलमिलापकर्ताका लागि पुनर्ताजकीय तालिम

जानकी (बाँके) । जानकी गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित पुनर्ताजकीय तालिम सम्पन्न भएको छ । जानकी गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोग र जनअधिकार संरक्षण मञ्च नेपाल काठमाण्डौको प्राविधिक सहयोग तथा भिड लिगल सर्भिस नेपालगञ्जको आयोजनामा शुक्रबारदेखि मेलमिलापकर्ताहरुका लागि तीन दिने पुनर्ताजकीय तालिम सञ्चालन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक रामप्यारी यादवले मेलमिलापकर्ताका लागि तालिम निकै उपयोगी हुने विश्वास ब्यक्त गरिन् ।

भिड लिगल सर्भिसका अध्यक्ष अधिवक्ता भानुभक्त रिजालको अध्यक्षता एवम् जानकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक यादवको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सञ्चालन राजु यादवले गरेका थिए । तालिममा अधिवक्ता रिजालले प्रशिक्षण दिएका थिए । तालिममा २४ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, न्यायिक समिति सदस्य राजेन्द्र सिंह, केकई धोवी, कार्यपालिका सदस्य रामआचल धोवी, न्यायिक शाखाका अधिकृत जित वहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण
नरैनापुरमा आगलागी, १५ घर जले
नरैनापुरमा आगलागी, १५ घर जले
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्जका सडकवाट थप २३ छाडा पशु कान्जी हाउस लगियो
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
नेपालगन्ज उपमहानगरपालिकामा आज शोक विदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP