prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि बनाइँदै
राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि बनाइँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ८, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि बनाइँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वन व्यवस्थापनका लागि कार्यविधि बनाउन लागेको छ । वन ऐनलाई कार्यान्वयन गर्नका निमित्त कार्यविधिको ड्राफ्टमाथि पहिलो चरणमा पालिकामा छलफल गरिएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । 

उनका अनुसार पालिकाभित्र रहेका वनहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पुर्याउन वन ऐनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ‘वन व्यवस्थापनका लागि पालिकाले ऐन ल्याइसकेको छ,' उनले भने, 'त्यसको कार्यान्वयनका लागि कार्यविधि बनाउन लागिएको हो ।’ उक्त कार्यविधिमा वन संरक्षणको विषयलाई मात्रै नजोडेर वन र वन्यजन्तुबाट हुने क्षती न्यूनीकरण र राहतको विषयलाई पनि जोडिएको उनले बताए । 

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सम्वद्र्धन परियोजनाको सहयोगमा निर्माण गरिएको प्रारम्भिक मस्यौदामाथि सम्वद्ध सरोकारवालाहरुले महत्वपूर्ण सुझाव दिएको सहजकर्ता रामबहादुर भण्डारीले बताए । उनका अनुसार स्थानीय जनप्रतिनिधि, वनसँग सम्बद्ध सरोकारवाला निकायहरुले महत्वपूर्ण सुझाव दिएकाले मस्यौदामा ती कुराहरु थपिनेछ । ‘वन व्यवस्थापनका सम्बन्धमा राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वन व्यवस्थापन कार्यविधि निर्माणका लागि महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन्,' उनले भने–‘प्राप्त सुझावहरुलाई समेटेर पालिकाबासीको हित हुने गरी कार्यविधिलाई अन्तिम रुप दिइनेछ ।’ 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं. १ का वडा अध्यक्ष यम बहादुर खड्का, वडा नं. ३ का वडा अध्यक्ष मिन कुमार थारु, वडा नं. ५ का वडा अध्यक्ष झगरु थारु, वडा नं. ८ का वडा अध्यक्ष शालिकराम डाँगी लगायतको उपस्थिति रहेको थियो । कार्यविधि बनाउँदा कम्तीमा पनि उपभोक्ताको हितलाई ध्यान दिन उनीहरुले सुझाव दिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP