नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा मनाइयो 'हिटवेभ एक्सन डे'
नेपालगञ्जमा मनाइयो 'हिटवेभ एक्सन डे'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मनाइयो 'हिटवेभ एक्सन डे'

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा लैङ्गिक तथा समावेशीकरण सम्बन्धि अभिमुखीकरण तथा ‘तातोको थकान र घामको गम्भीर अवस्थालाई चिनौं’ भन्ने मूल नाराका साथ 'हिटवेभ एक्सन डे' मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी लैङ्गिक तथा समावेशीकरण समितिकी संयोजक शान्ति श्रेष्ठले रेडक्रसमा महिला सहभागिताका लागि महिला सदस्य बनाउन अनुरोध गरिन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले जलवायू परिवर्तनको असरले हरेक वर्ष तापक्रम बृद्धि भइरहेको र नेपालकै नेपालगञ्ज शहर सबैभन्दा गर्मी हुने ठाँउको रुपमा परिचित रहेको जानकारी गराउँदै तातो हावाको लहर 'लु' को बारेमा आमसमुदायलाई सचेत गराउन आवश्यक रहेको बताए ।  

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखाका स्वयंसेवकहरुलाई तातो हावा लहर 'लु', रेडक्रस अभियान प्रचारप्रसार, रक्तदाता उत्प्रेरणा र लैङ्गिक तथा समावेशीकरण सम्बन्धि प्रस्तुतिकरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति एवं लैङ्गिक तथा समावेशीकरण समिति संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा सभापति सम्झना, मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव लगायत उपशाखाका सभापति, लैङ्गिक तथा समावेशीकरण समितिका संयोजक, सदस्य र कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखा अधिकृत झविलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए ।

May be an image of 14 people, people studying and text


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP