prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • २०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २०, २०८२ बागेश्वरी पोस्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वि.सं. २०४८ देखि २०५१ को अवधि आर्थिक उपलब्धिका हिसाबले नेपालको 'गोल्डेन एज' भएको बताएका छन् । 

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले आर्थिक उदारीकरणको प्रारम्भ २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारले गरेका कारण उक्त तीन वर्ष 'गोल्डेन एज' का रुपमा दर्ज भएको दाबी गरे । थापाले नेपालको अर्थतन्त्रलाई थप उदार बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले २०५१ सालमा रोकिएको आर्थिक उदारीकरणलाई थप उदार बनाएर लैजानुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पारे । उनले मुलुकमा उत्पादन र रोजगारी सिर्जना गर्न निजी क्षेत्रकै भूमिका रहेकाले त्यसै अनुसारको नीति अख्तियार गर्नुपर्ने बताए । 

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो । 

कार्यक्रममा उद्योगी व्यवसायीहरु कन्हैयालाल बैद्य, ध्रुब प्रसाद दाहाल, टंक प्रसाद शर्मा, लक्ष्मण राज पौडेल, मन प्रसाद आचार्य, सूर्य गौडेल, अशोक गौडेल, राजु रिजाल, गोपाल प्रसाद गिरी, अर्थशास्त्री डा. राजेश केशर खनाल, डा.अवनिन्द्र मिश्र लगायतले महामन्त्री थापासमक्ष जिज्ञासा राखेका थिए । कार्यक्रम संचालन सचिव हिमनाथ पौडेलले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक'
'पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक'
गुरुकुल सहकारीको खुद बचत ९ लाख
गुरुकुल सहकारीको खुद बचत ९ लाख
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP