नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा युवाहरुलाई कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास र जीवनोपयोगी तालिम
नेपालगञ्जमा युवाहरुलाई कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास र जीवनोपयोगी तालिम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा युवाहरुलाई कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास र जीवनोपयोगी तालिम

नेपालगञ्ज । नेपालगञ्जमा युवाहरुलाई कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास र जीवनोपयोगी तालिम प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आर्थिक सहयोग र नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालिको प्राविधिक सहयोगमा सञ्चालित ५० दिने (४० दिने प्लम्बर र डकर्मी तथा १० दिने जीवनोपयोगी) कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास र जीवनोपयोगी तालिम प्रदान गरिएको हो । तालिम शुक्रबार समापन भएको छ । 

समापन कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबीको अध्यक्षता एवम् नगर उपप्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख राईले तालिममा सिकेको ज्ञान र सीपलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए । सीपले मानिसलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने बताउँदै उनले जानेको कुरालाई अभ्यासले अझ निखार्ने बताए ।

May be an image of 4 people, dais and text

वडा नम्बर २० का वडा अध्यक्ष धोबीले तालिमले स्वरोजगारी बन्न सहयोग गर्ने बताए । रोजजार संयोजक मञ्जु ज्ञवालीले न्यूनतम् रोजगारीले मात्रै दिर्घकालीन रोजगारी जान नसक्ने देखिएकोले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन् । उनले सिकेको सीप प्रयोग गर्न आग्रह गरिन् । तालिममा वडा नम्बर १९ र २० का गरी ४० जनाको सहभागिता रहेको रोजगार सहायक अनुप बर्माले बताए ।

May be an image of 7 people, flute, dais and textMay be an image of 1 person, studying and text


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP