नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २४, २०८२ बागेश्वरी पोस्ट
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌

नेपालगञ्ज । नेपाल रेडकस सोसाइटी बैजनाथ उपशाखाको आयोजनामा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌ सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा रेडक्रसकर्मी, वडाका जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो ।  

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा उपशाखा भवनको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । तालिममा ‌विपद् शब्दावली, विपद् व्यवस्थापन चक्र, विपद् लेखाजोखा, विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको भूमिका, राहत मापदण्ड, स्थानीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य तथा अधिकार, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् सम्बन्धि विद्यमान कानुनहरू, तातो हावाको लहर 'लु' लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासको माध्यमबाट प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रममा सहभागीहरूले सिकेको कुरा बताउँदै आगामी दिनमा वडा स्तरमा राहत व्यवस्थापन, पूर्व तयारीका योजनाहरू, प्राथमिक उपचारको तालिम, झटपट झोला व्यवस्थापन र वितरण गर्नुपर्ने जस्ता सुझाव व्यक्त गरेका थिए ।नेपाल रेडक्रस सोसाइटी बैजनाथ शाखाका सभापति प्रकाशचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष रोकाया र सहभागीहरुले विचार राखेका थिए भने प्रशिक्षणको सहजीकरण बैजनाथ गाउँपालिकाका विपद् फोकल तप्तराज आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र कोहलपुर उपशाखाका युवराज पोखरेलले गरेका थिए । कार्यक्रम सञ्चालन बैजनाथ उपशाखाका सचिव राजाराम शर्माले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP