नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको लिजा नतिजा सम्बन्धि समिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्ज उपमहानगरपालिकाको लिजा नतिजा सम्बन्धि समिक्षा कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको लिजा नतिजा सम्बन्धि समिक्षा कार्यक्रम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजा सम्बन्धि समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा आर्थिक बर्ष २०८०/८१ को नतिजा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख विष्टले लिजामा क्रमशः सुधार हुँदै गइरहेको भन्दै आगामी दिनहरुमा अझ सुधार ल्याउन विद्यमान कमजोरीहरुमा ध्यान दिइने बताए । उनले आवश्यक ऐन, नियम र कार्यविधि बनाएर सुधारको बाटोमा अघि बढ्ने समेत बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा र लिजा फोकल पर्सन प्रबिण कुमार रानाले लिजा स्वमूल्यांकन प्रक्रिया, १०० वटा सूचक र विद्यमान कमजोरी तथा सुधारका उपाय र नतिजाबारे प्रस्तुतिकरण गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत शर्माले सबैको साझा प्रयासबाट लिजामा उत्कृष्टता हासिल गर्न सकिने बताए । फोकल पर्सन रानाले यस अघिका बर्षहरुमा हासिल भएको लिजा नतिजाबारे जानकारी गराएका थिए । आर्थिक बर्ष २०८०/८१ मा बाँकेका चौथो स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ८३.२५ प्रतिशत अंक हासिल गरेको रानाले बताए । उनले चालू आर्थिक बर्षमा ९० देखि ९२ प्रतिशतसम्म अंक हासिल हुने प्रक्षेपण सुनाए । 

स्वमूल्यांकन निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गर्ने, एक जना अधिकृत कर्मचारीलाई सम्पर्क ब्यक्ति तोक्ने, प्रारम्भिक नतिजा छलफलका लागि कार्यपालिकाको बैठकमा पेश गर्ने, कार्यपालिकाले सम्बन्धित विषय क्षेत्रको यथार्थ अंकभार निर्धारण गर्ने, स्वमूल्यांकनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने, मूल्यांकनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने मूल्यांकनको नतिजा वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने र जिसस, प्रदेश र मन्त्रालयमा पठाउने, स्वमूल्यांकनको अन्तिम नतिजा छलफलको लागि सभामा पेश गर्ने प्रक्रिया पूरा गर्नुपर्दछ । स्वमूल्यांकनको कार्य प्रत्येक आर्थिक बर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहले स्वमूल्यांकनको नतिजा माघको पहिलो हप्ताभित्र आआफ्नो सूचना पाटीमा प्रकाशित गरी सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र मन्त्रालयमा पठाउनुपर्ने प्रावधान छ ।  कार्यक्रममा उपप्रमख कमरुद्दिन राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा एवम् महाशाखा प्रमुख लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP