नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा आर्सेनिक परीक्षण प्रतिबेदन सार्वजनिक
जानकीमा आर्सेनिक परीक्षण प्रतिबेदन सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १, २०८२ बागेश्वरी पोस्ट
जानकीमा आर्सेनिक परीक्षण प्रतिबेदन सार्वजनिक

जानकी (बाँके) । जानकी गाउँपालिकामा आर्सेनिक परीक्षण प्रतिवेदन तथा सचेतना सम्वन्धि कार्यक्रम संचालन गरिएको छ । मिलाप नेपालगन्जको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा आर्सेनिक परीक्षण प्रतिवेदन तथा सचेतना सम्वन्धि कार्यक्रम संचालन गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले आर्सेनिक परीक्षण तथा खानेपानीको सचेतनाका लागि संचालन गरिएको कार्यक्रम एकदमै महत्वपूर्ण रहेको र आगामी दिनहरुमा यो कार्यक्रम जनतामाझ पुर्याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम आचल धोवीले आउँदो कार्यक्रममा आर्सेनिक परीक्षण तथा खानेपानीको लागि वजेट व्यवस्थापन गर्न पहल गर्ने बताए । त्यस्तै मिलापका कार्यकारी निर्देशक राजेन्द्र बहादुर थापाले घरधुरी परीक्षण स्वास्थ्य संस्था ५, सामुदायिक, धार्मिक र बालविकास विद्यालय ४४, पालिकाका सबै वडा कार्यालय, प्रहरी पोष्ट ४ र कार्यपालिका सदस्यहरुको २५ ठाउँमा गरिएकोमा ४७ प्रतिशत आर्सेनिक भेटिएको बताए । उनले आर्सेनिक विषहरुको राजा भएको भन्दै यसले मानव स्वास्थ्यमा विस्तारै तर भयानक तवरले हानी पुर्याउने बताए । यो एक रसायन भएकोले पालिका अन्तर्गत गाउँटोलमा प्रयोग गरिने खानेपानीको परीक्षण तथा परीक्षण पश्चात योजना बनाई यसको निर्मलीकरणका लागि काम गर्नुपर्ने उनको भनाई छ ।

मिलापका कार्यकारी निर्देशक थापाको अध्यक्षता एवम् जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, मिलाप संस्थाकी प्रेमा रोकाय लगायत गाउँपालिकाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: आइतबार, असार १, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP