नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १३, २०८२ बागेश्वरी पोस्ट
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी र नेपालगञ्ज उपमहानगरपालिको आयोजनामा ३ दिने प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम नेपालगञ्जमा सुरु भएको छ । सुपर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिमको मुख्य उद्देश्य विपद्पछि समुदायलाई तत्काल उपलब्ध गराउने मानवीय सहायताका कार्यहरु प्रभावकारी प्रवाह गर्न सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने रहेको छ । 

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी मनिकापुर र सदरलाइन उपशाखा, नगरस्तरीय अपाङ्गता समिति लगायत प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समीर प्रताप सिंहले विपद् पूर्व तयारी तथा व्यवस्थापनका लागि नगरपालिकाबाट योजनाबद्ध कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले मनसुनलाई मध्यनगर गरी विपद् भएपछि तत्काल प्रारम्भिक द्रुत लेखाजोखा फाराम अनिवार्य रुपमा भर्नुपर्ने भएकोले स्थानीय तह र वडा कार्यालयमा दक्ष जनशक्ति र फाराम हुनु आवश्यक रहेकोमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति सम्झना, नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार पौडेल र विपद् व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका शेरबहादुर कार्की लगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रहलाद विश्वकर्माले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP