नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
बागेश्वरी पोस्ट
सोमबार, असार १६, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार साहुले जीवन उपयोगी सीप तालिमले जीवन जिउने कला सिकाएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका २१ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगञ्जको आायेजनामा आज सम्पन्न 'बाल क्लबका लागि जीवन उपयोगी सीप' बिषयक तालिममा बोल्दै अध्यक्ष साहुले यस्तो बताएका हुन् । उनले वडा कार्यालय बाल क्लबको क्षमता अभिबृद्धि गर्ने र बाल क्लब परिचालनमा तत्पर रहने प्रतिबद्धता गरे । नाइसले सञ्चालन गरेको तालिम प्रभावकारी रहेको बताउँदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न सहभागीहरुलाई उनले अनुरोध पनि गरे । 

तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागी श्यामवावु गुप्ताले जीवनलाई कसरी सहज र सकारात्मक बनाउने भन्ने कुरा तालिमबाट सिकेको बताए । उनले तालिम अत्यन्तै उपयोगी भएकाले सिकेको कुरालाई ब्यबहारमा लागू गर्ने प्रतिबद्धता गरे । यसैगरी तालिमका अर्का सहभागी सावित्री साहुले यस अघि तालिम लिएको भए पनि पहिलो पटक प्रभावकारी तालिम लिन पाउँदा खुसी लागेको बताइन् । उनले जीवन उपयोगी सीपका १० तत्वहरुको बारेमा स्पष्टसँग जानकारी भएको भन्दै ब्यवहारिक जीवनमा सिकेको कुरालाई लागू गर्ने प्रतिबद्धता गरिन् । 

बाल बालिकाको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत सञ्चालित तालिममा जीवन उपयोगी सीपका १० वटा तत्वका बिषयमा नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट र शोभा थापा मगरले सहजीकरण गरेका थिए । तालिममा वडा अध्यक्ष साहु, वडा सदस्य निराज अहमद वागवान, अरुण कुमार मिश्र, मैति कुमारी बिक लगायतको उपस्थिति रहेको थियो । तालिममा बाल क्लबका २५ जनाको सहभागिता रहेको थियो । 
 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP