prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा फलफूलका बिरुवा वितरण
खजुरामा फलफूलका बिरुवा वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १९, २०८२ बागेश्वरी पोस्ट
खजुरामा फलफूलका बिरुवा वितरण

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफूलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका वातावरण शाखामार्फत गाउँपालिकाभित्रका बिद्यालयहरुमा फलफूलका बिरुवा वितरण गरिएको हो । 

खजुरा गाउँपालिकालाई फलफूलको हबको रुपमा विकास गर्ने उद्देश्यले पालिकाले बर्षेनी फलफूलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ । आँप, लिची, अम्वा, कागती र अनारका बिरुवा गरी ६ हजार बिरुवा वितरण गरेको खजुरा गाउँपालिका वातावरण शाखा प्रमुख नेत्रलाल महतराले बताए । 

खजुराका श्री जनता नमुना मावि, आदर्श मावि र योगिनी माविमा बिरुवा वितरण भइसकेको र अन्य बिद्यालयहरुमा समेत वितरण गर्ने उनले बताए । यसैबिच आज जनता नमुना मावि खजुरामा जलवायु न्याय क्लबका बालिकाहरुलाई विरुवा बितरण गरिएको छ । आँप ७३, लिची १८, अम्वा ४०, कागती ५० र अनार १८ गरी १९९ फलफुलका बिरुवा वितरण गरिएको हो ।

रुम टु रिडको सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरगत रहेको जलवायु न्याय क्लबमा आबद्ध ५२ जना वालिकाहरुलाई ५२ वटा फलफूलका बिरुवा बितरण गरिएको छ भने बाँकी बिरुवाहरु बिद्यालयमा रोपिएको श्री जनता नमुना माविका प्रधानाध्यापक महेन्द्र खत्रीले बताए । 

बालिकाहरुलाई बिरुवा वितरण बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक खत्री, बास नेपालका हेमराज भट्ट र जमुना चौधरीले गरेका थिए । विरुवा पाएपछि घरमा गएर रोप्ने र उचित संरक्षण गर्ने बालिकाहरुले बताए । विगतका बर्षहरुमा पनि बालिका शिक्षा कार्यक्रम सञ्चालित कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका १२ ओटा बिद्यालयमा जलवायु न्याय क्लबका बालिकाहरुले बृक्षारोपण गर्दै आएका छन् ।  बिरुवाको महत्व बुझी जलवायु न्याय क्लबका बालिकाहरुले आफ्नो घर, छिमेक र बिद्यालयमा बृक्षारोपण गरी वातावरण संरक्षणमा लागेकोमा खुसी लागेको बिद्यालयले जनाएको छ । 


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP