नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
बागेश्वरी पोस्ट
शनिबार, असार २१, २०८२ बागेश्वरी पोस्ट
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण

  • रविन्द्र घिमिरे/नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र अपाङ्गता सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक) नेपाल बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाले सहायता सामग्री वितरण गरेको हो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले विशेषगरी अपाङ्गता भएका ब्यक्तिहरु र जेष्ठ नागरिकहरुका निमित्त अपाङ्गमैत्री भवन निर्माण गरी लिफ्ट जडान गरिसकेको बताए । त्यसैगरी यो बर्षदेखि 'ग' वर्गमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क रुपमा पालिकाले स्वास्थ्य बीमा गर्न सुरु गरेको उनले बताए । साथै विष्टले अल्बानिजम भएका व्यक्तिहरुका लागि पनि निःशुल्क स्वास्थ्य बीमा गरिने बताए । आउने दिनमा अझै अपांग समिति सञ्जालसंग सहकार्य गर्दे अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

कार्यपालिका सदस्य बसन्त कनोजियाको अध्यक्षता एवम् मेयर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगर सञ्जालका सदस्य पुष्पराज उप्रेतिले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नम्वर २० का वडा अध्यक्ष कौशल कुमार धोवी, कार्यपालिका सदस्यहरु संगिता रेग्मी, मोहम्मद मुजम्मिल हुसेन हलवाई, अमृता सिंह, बरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरी, नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगर, नेपालगञ्ज उपमहानगरपालिका अपांग सञ्जालका नगर अध्यक्ष गोकर्ण प्रसाद आचार्य, राष्ट्रिय अपाङ्ग अलबिनो नेपालका केन्द्रिय अध्यक्ष टेकराज जैशी, नेत्रहिन संघ बाँकेका जिल्ला अध्यक्ष भावुकजंग थापा लगायत अपाङ्गता सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक) नेपाल बाँकेका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ई-ट्राईसाईकल १, ट्राई-साईकल ४, वाकर १, एल-स्टिक १ गरी जम्मा सात जना अपाङ्गता भएका व्यक्तिहरुलाइलाई विभिन्न सहायता सहायक सामग्री वितरण गरिएको थियो ।

May be an image of 8 people, people smiling, motorcycle, bicycle, temple and text


प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP