prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया
नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २६, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सञ्चारकर्मीहरुसंग यस प्रकारको अन्तरक्रिया जिल्लामै पहिलोपटक आयोजना गरिएको हो । 

paribartan 1

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख पूर्ण प्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरुमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे । उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरु प्रतिबद्ध रहेको समेत बताए । 

May be an image of 1 person, performing martial arts and text

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले कर सम्बन्धि सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने चेतना फैलाउन, कर सम्बन्धि शिक्षा र सचेतना अभिबृद्धि गर्न सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आन्तरिक राजश्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे । 

May be an image of 4 people and text

कर अधिकृत किरण डाँगीले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, कर सम्बन्धि नयाँ स्किम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा पत्रकारहरु शरण कर्माचार्य, अर्जुन ओली, डक्ट प्रसाद धिताल, मो. आरिफ अन्सारी, विजय मल्ल, चन्द्रेश्वर त्रिपाठी, कुशल दलामी, चन्द्र प्रसाद शर्मा लगायतले विभिन्न जिज्ञासासंगै सुझाब एवम् पृष्ठपोषण दिएका थिए । पत्रकारहरुको जिज्ञासालाई कार्यालय प्रमुख न्यौपानेले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा करीब ६० जना पत्रकारहरुको उपस्थिति रहेको थियो । 

May be an image of 1 person, dais and text that says 'रकमीहरूसंग कर सम्बन्धि अन्तरक्रिया कर्यत्रम भिति 2019 असाद २६ गते SUNAKHARI RESTAURANT VELPE खजहसंय आ.योजक आपसारिक राजर कायालस जेणालमज'

May be an image of ‎12 people and ‎text that says '‎usarovar Hall सुनार सश्वारकमीहरुसंग कर सम्वन्धि अन्तरत्रिया कार्यत्रम भिति 20To असाद २६ मते PID @Rs ع a‎'‎‎May be an image of 8 people and daisMay be an image of 6 people and people studyingMay be an image of 1 person, studying and textMay be an image of 8 peopleMay be an image of 10 people, table and text

 


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया
नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP