नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
बागेश्वरी पोस्ट
बुधबार, असार ३२, २०८२ बागेश्वरी पोस्ट
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण

बैजनाथ (बाँके) । कृषि र पशुपालन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । “किसानसँग पालिका प्रमुख” कार्यक्रम अन्तर्गत सञ्चालित योजनामा प्रारम्भिक चरणमा ११ जना किसानले ई–लोडिङ रिक्सा प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार कार्यक्रमका लागि ५३ जना किसानले निवेदन दिएका थिए । ती मध्ये छनोट प्रक्रियाको आधारमा ११ जना योग्य किसानलाई अनुदानमा रिक्सा वितरण गरिएको हो । यस कार्यक्रममार्फत कृषकहरूलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा प्रदान गरिएको छ, जसले उत्पादन ढुवानीमा सहजता ल्याउनुका साथै लागतमा कमी ल्याउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रमा यान्त्रीकरण, प्रविधिको प्रयोग र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको छ । अध्यक्ष शाहीले भने, “कृषिमा यान्त्रीकरणले किसानको श्रम कम गर्ने मात्र होइन, उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउँछ । हामी अझ धेरै किसानलाई समेट्ने योजनामा छौं ।”

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले स्थानीय सरकारले जनताको आवश्यकता र आवाजमा आधारित भएर काम गरिरहेको उल्लेख गर्दै भने, “बैजनाथ सरकार हेर्दा देखिने, छाम्दा भेटिने, बोल्दा सुन्ने सरकार हो । किसानको दैलोमा पुगेर सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धता हो ।”

गाउँपालिकाले आगामी दिनहरूमा थप प्रविधियुक्त उपकरण, पशु सेवा विस्तार, सिंचाई प्रणाली सुधार र व्यवसायिक कृषि प्रवर्द्धनका लागि कार्यक्रमहरू अघि ल्याउने तयारी गरिरहेको बताइएको छ ।
 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP