नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए
बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २, २०८२ बागेश्वरी पोस्ट
बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रमिक राख्नेहरुमाथि निगरानी बढाएको छ । बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगञ्ज उपमहानगरपालिकाले बजारमा बालश्रमिकहरु बढेको र खुलेआम रोजगारदाताले बालश्रमिक राखेको भन्ने जनगुनासो आएपछि निगरानी बढाएको हो । होटल, मिठाई पसल, बार, दोहोरी साँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा, भरिया, फर्निचर पसल, घरेलु कामदार, छापाखाना लगायतका क्षेत्रमा बालश्रमिकको संख्या बढेको जनगुनासोपछि छड्के अनुगमन थालिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरीले बताइन् । 

रोजगारदाताहरु खुलेआम बालश्रम निषेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलाप गएको देखिएकोले नेपालगञ्ज उपमहानगरपालिकाले जोखिम क्षेत्रको कार्यतालिका नै बनाएर अनुगमन थालेको पुरीले जानकारी दिइन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय, उपमहानगरपालिकाकाको रोजगार शाखा, सिविन नेपाल, बालकल्याण अधिकारी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त टोलीले धम्बोझी र घरबारी टोल क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई वटा मिठाई पसलमा तीन बाल श्रमिक भेटिएका छन् । 

अनुगमन टोलीले सात दिनभित्र बालकहरुको पारिवारिक पुनर्मिलन गरी वडा कार्यालयमा बुझाउन निर्देशन दिएको पुरीले जानकारी दिनुभयो । निर्देशन पालना नभएमा रोजगारदाता विरुद्ध श्रम कार्यालयमा श्रम कानुन, बाल श्रम निषेधित र नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी दर्ताको प्रक्रियामा जाने तयारी गरेको अनुगमन टोलीका प्रतिनिधि तथा नेपालगञ्ज उपमहानगरपालिकाको बाल श्रम विरुद्धको स्थानीय समन्वय समितिका सदस्य सचिव (बाल कल्याण अधिकारी) समेत रहनुभएकी पुरीले बताइन् । उनले बालश्रम विरुद्ध शून्य सहनशिलताका साथ अघि बढ्ने प्रष्ट पारिन् ।  


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP