नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाढी विपद्को पूर्व तयारी अभिमुखीकरण
बाढी विपद्को पूर्व तयारी अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०८२ बागेश्वरी पोस्ट
बाढी विपद्को पूर्व तयारी अभिमुखीकरण

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा संचालित नेपालमा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु (सिप eSEAP) परियोजनाको आयोजनामा बाढी विपद् प्रभावित समुदायलाई बाढी पूर्व कार्यहरुबारे अभिमुखीकरण गरिएको छ । उक्त अभिमुखीकरण नरैनापुर गाउँपालिका वडा नं. ६ भोजपुर र गंगापुर, राप्तीसोनारी गा.पा. वडा नं. ६ खल्लाटेपरी, वडा नं. ७ देउपुरा, पिप्रहवा र डुडुवा गा.पा.वडा नं. १ बोर्डर चौफेरी र कृषि चौफेरीमा सम्पन्न भएको थियो ।

प्रभावित समुदायहरुको सहभागितामा सुरक्षित स्थानमा स्थानान्तरण टोली, सरसफाई तथा स्वच्छता प्रवद्र्धन टोली, मर्यादा सामग्री वितरण टोली, समुदायिक सहभागिता तथा जवाफदेहिता टोली र अस्थायी आश्रय स्थलमा सहायता कक्ष संचालन टोलीहरुको पुर्नगठन गरिएको छ । अभिमुखीकरणमा परियोजनाद्वारा संचालित गतिविधिको जानकारी, रेडक्रस अभियान, पूर्व स्थानान्तरण प्रक्रिया, पिउने पानी शुद्धिकरण गर्ने विधि, टोलीको भूमिका, जिम्मेवारी, दायित्व र स्वयंसेवक परिचालन सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

अभिमुखीकरणको सहजीकरण स्वास्थ्य चौकी गंगापुरका इन्चार्ज भरत गोराथोकी, फत्तेपुर स्वास्थ्य चौकी इन्चार्ज मनोज कुमार मिश्रा, राप्तीसोनारी ६ स्वास्थ्य चौकी इन्चार्ज नियामत अलि शाई, डुडुवा गा.पा. स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत पवन कैराती, नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र कार्यक्रम फोकल पर्सन झविलाल शर्माले गरेका थिए ।

कार्यक्रममा नरैनापुर गा.पा. ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गा.पा. ७ का वडा अध्यक्ष रामलखन थारु, डुडुवा गा.पा. १ का वडा अध्यक्ष पटेश्वरी कुर्मी, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, सोनारी उपशाखा सभापति यज्ञ नारायण शर्मा, गंगापुरका सभापति विक्रम प्रसाद वर्मा र बेतहनी उपशाखाका सभापति सोहनलाल यादव लगायत उपशाखा कार्यसमिति, स्थानीय प्रहरी र समुदायको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP