नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ९, २०८२ बागेश्वरी पोस्ट
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) बाँके जिल्ला शाखाको आयोजनामा २ दिने आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम नेपालगञ्जमा सुरु भएको छ । तालिमको शुभारम्भमा नेरेसो बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाले बिपद र संघर्ष जस्ता आपतकालीन परिस्थितिमा आमनागरिक मृत्यु र घाइते हुनुपरेको र त्यस्तोमा महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरु पनि धेरै मात्रामा परेको बताउँदै त्यस्ता व्यक्तिलाई रेडक्रसले मानवीय सहयोग गरिरहेको उल्लेख गरे । तालिममा रेडक्रस अभियान, यौन तथा लैङ्गिक हिंसा, बाल संरक्षण, कानुनी प्रावधान, मूलप्रवाहीकरण र सहयोग संरचनाबारे सहभागीलाई जानकारी र प्रशिक्षित गरिनेछ  । 

तालिममा विपद प्रभावित डुडुवा, नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका स्थानीय समुदाय, जनप्रतिनिधि, र नेरेसो उपशाखा गरी २५ जनाको सहभागिता रहेको छ भने तालिमको सहजीकरण नेरेसो केन्द्रीय कार्यालयका निर्देशक दिव्यराज पौडेल, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम कोर्डिनेटर सुवेक्षा मानन्धरले गरिरहेका छन् । 
नेरेसो बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा शाखाका उपसभापति शान्ति श्रेष्ठ, मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, उपमन्त्री तेज बहादुर सुवेदी, सदस्य नरेन्द्र कुमार पौडेल, मीन बहादुर मल्ल, उपनिर्देशक दोलख बहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन नेरेसो बाँकेका लेखा अधिकृत झविलाल शर्माले गरेका थिए । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन) को सहयोगमा जिल्लामा सञ्चालित नेपालमा बाढी पूर्वानुमानमा आधारित पूर्व कार्यहरु 'सिप' परियोजनाको व्यवस्थापनमा प्रशिक्षण सञ्चालन भएको हो ।


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP