prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १४, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने

नेपालगञ्ज । विपद् जोखिम न्यूनीकरणमा बैंकहरूको सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्नें उद्देश्यका साथ नेपालगञ्जमा छलफल गरिएको छ । विपद् जोखिम न्यूनीकरण र सामाजिक उत्तरदायित्व कोष परिचालनमा निजी क्षेत्रको भूमिका विषयक समन्वय वैठकमा नेपालगञ्जका वाणिज्य तथा विकास बैंकहरूका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यसक्रममा बैंकहरूका प्रमुख र प्रतिनिधिले विपद् व्यवस्थापनका लागि सहकार्य र हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी दिनमा गर्न सकिने विपद् सम्बन्धि क्रियाकलापको सूचीकरण गरेर बैंकलाई उपलब्ध गराउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दिन राइले विपद्लाई प्राथमिकतामा राखेर निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विपद् जोखिम न्यूनीकरणका लागि सबै क्षेत्रको हातेमालोमा जोड दिँदै निजी क्षेत्रसंग साझेदारी गर्ने नीति रहेको बताए । उनले आगामी दिनमा हुन सक्ने साझेदारीका योजनाहरु तयार गर्न निजी क्षेत्रलाई अनुरोध गर्ने तथा समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए ।

नगर प्रवक्ता प्रमोद रिजालले निजी क्षेत्रसंगको छलफलले आगामी दिनमा सहकार्यका लागि बाटो खुलेको बताए । कार्यक्रममा विपद् तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, युनिसेफका डम्मर बोहराले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सामाजिक उत्तरदायित्व अन्तरगत भएका कार्यहरुबारे जानकारी दिए । कार्यक्रममा नेपालगञ्जमा रहेका तीन दर्जन बढी बैंकका प्रवन्धक तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वमा बैंकहरुको भूमिका र नेपालगञ्जमा हुन सक्ने गतिविधिका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले छलफल आयोजना गरेको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद् पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP