नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २८, २०८२ बागेश्वरी पोस्ट
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष

नेपालगञ्ज । महिला उद्यम संघ नेपाल बाँकेको ११औँ जिल्ला अधिवेशनले रेवती सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चुनिएको हो । सबै सर्वसम्मत निर्वाचित भएका हुन् । सिंह यसअघि संघ बाँकेको प्रथम उपाध्यक्ष थिइन् । 

समितिको प्रथम उपाध्यक्षमा आभा गौतम, द्वितीय उपाध्यक्ष सुनिता पाण्डे र तृतीय उपाध्यक्षमा सरिता शाक्य तथा महासचिवमा विन्दु चर्ति मगर, सचिव सुष्मा सुवेदी र कोषाध्यक्षमा कुसुम दुगड निर्वाचित भएका छन् । यसैगरी सदस्यमा सुष्मा ज्ञवाली, शशी स्वाँर, सरिता चौधरी, शोभा दमारी श्रेष्ठ, गीता मौर्य, रेखा बोहरा, धनमाया लुइँटेल (ऋचा), सरस्वती थापा, बसन्ता शर्मा र सिमिता राणा निर्वाचित भएका छन् ।

May be an image of 5 people, flute and text that says 'Women Entrepreneurs Association of Nepal, Banke महिला उद्यमी संघ नेपाल. बाँके हशऔ सर्षिक ुधासा स एवं १औ असिवेशह'

यस्तै आजै बाँकेकी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । यसैगरी अञ्जना पाण्डेको अध्यक्षतामा कोहलपुर नगर समिति पनि गठन गरिएको छ ।

महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्री बस्नेतको अध्यक्षता एवं नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा संघकी केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको अधिवेशन उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष पराजुली, महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष शिला नेपाली, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठ,  नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल लगायतले बोलेका थिए ।

अधिवेशन उद्घाटन सत्रमा विभिन्न क्षेत्रबाट संघमा योगदान पुर्याएवापत नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञवाली, संघ बाँकेका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पराजुली, महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष नेपाली, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाछेड, संघका सल्लाहकारद्वय हरि सुवेदी, कमल खत्री र कार्यालयका व्यवस्थापक मिना चौधरीलाई सम्मान गरिएको थियो । 

May be an image of 9 people and text that says 'Entrepre লা 2060 ssociation of Nepal, Banke संघ नेपाल. बाँके एवं 99 औ अधिवेश गते အအ 대대'


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP