नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • गुरुकुल सहकारीको खुद बचत ९ लाख
गुरुकुल सहकारीको खुद बचत ९ लाख
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ५, २०८२ बागेश्वरी पोस्ट
गुरुकुल सहकारीको खुद बचत ९ लाख

नेपालगञ्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा आर्थिक बर्ष २०८१/०८२ मा संस्थाले १२ करोड ८१ लाख ४२ हजार ५ सय १६ रुपैयाँ ७९ पैसा बराबारको कुल कारोबार गरेको जानकारी दिएको छ । जसमा शेयर पुँजी १ करोड ११ लाख १९ हजार ७ सय रहेको छ । यस्तै ८ लाख ९९ हजार ७ सय ५८ रुपैयाँ २१ पैसा खुद बचत गर्न सफल भएको संस्थाका अध्यक्ष प्रदिप चौधरीले जानकारी दिए ।

साधारणसभाका प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कृष्णनाथ योगीले पानसमा दिप प्रज्वलन गरेर साधारणसभाको उद्घाटन गरेका थिए । उनले गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट काम गरी सबैको भरोसायोग्य संस्था बनेको बताए । अब गुरुकुल सहकारीलाई लुम्बिनी प्रदेशकै उकृष्ट बनाउन लाग्नुपर्ने उनको भनाई छ । साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रेम बहादुर शाह, राष्ट्रिय सहकारी  बैंक लि. शाखा प्रमुख प्रकाश थपलियाले गुरुकुल सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको भन्दै खुसी ब्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविन कुमार राना, ओम साई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर अधिकारी, प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष रवि सिंह महतरा लगायत साधारणसभामा सहभागी रहेको सहकारीका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिए । साधारणसभामा बचततर्फ बनारसी लाल वैश्य, मो. सरिफ बेहेना, मोहन कुमार तमाली, सकिना बागवान, आरभ वैश्य, भानुभक्त शर्मा, रामरति देवी हल्वाइनी, सुरेश कुमार हल्वाई लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो  ।


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP