नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु
सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०८२ बागेश्वरी पोस्ट
सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु

सुर्खेत । सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागुऔषध मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर-११ पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको हो ।

गंगेको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे सँगै सुतेका साथीले उठाउन खोज्दा बेहोस अवस्थामा फेला परेका गंगेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्युपछि प्रहरीले हिरासत कक्षको सीसीटीभी फुटेज जाँच गर्दा त्यहाँ कुनै असामान्य गतिविधि नदेखिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

लागुऔषधसहित पक्राउ परेका गंगे ७८ दिनदेखि हिरासतमा थिए र आज नै उनको मुद्दाको पेसी समेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमामा कडाईः दुई महिनामा २ करोड ७३ लाखको अवैध सामान बरामद
सीमामा कडाईः दुई महिनामा २ करोड ७३ लाखको अवैध सामान बरामद
विशेष अपरेशनमा बाँकेबाट एकै दिन २२ फरार प्रतिवादी पक्राउ
विशेष अपरेशनमा बाँकेबाट एकै दिन २२ फरार प्रतिवादी पक्राउ
सशस्त्र प्रहरीको १३औं आइजिपी नारायण दत्त पौडेल
सशस्त्र प्रहरीको १३औं आइजिपी नारायण दत्त पौडेल
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो, तीन जना पक्राउ
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो, तीन जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP