नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ३०, २०८२ बागेश्वरी पोस्ट
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै

नेपालगञ्ज । नेपालगञ्ज न्युरोडस्थित होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनाएको छ । आज एक कार्यक्रमका बीच होटेलले १०औं बार्षिकोत्सब मनाएको हो । होटेल कल्पतरु प्रालिका अध्यक्ष दिपु बैश्यको अध्यक्षता एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि धामी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना ब्यक्त गरेका थिए । शुभकामना दिँदै अतिथिहरुले होटेलले आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताए । उनीहरुले आगामी दिनमा सेवाको गुणस्तर बृद्धि गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा योगदान गर्न सुझाब दिए ।

कार्यक्रममा होटलका अध्यक्ष बैश्यले होटलको सेवालाई अझ गुणस्तरीय बनाइने प्रतिबद्धता ब्यक्त गर्दै आगामी सन् २०२७ को मध्यसम्ममा सुर्खेतमा पनि पाँच तारे होटल स्थापना गरी विस्तार गर्ने गरी काम अघि बढेको जानकारी दिए । उनले सन् २०२८ सम्ममा धनगढीमा पनि होटेल खोल्ने योजना रहेको सुनाए । अतिथिहरूलाई उत्कृष्ट सुविधा, व्यक्तिगत सेवा र सम्झनलायक बसाइँ सुनिश्चित गरेर स्वागतयोग्य, सम्मानित र फेरि फर्किन उत्साहित महसुस गराउने मूल उद्देश्य रहेको महाप्रबन्धक पन्थीले बताए । होटलकी मानव संशाधन विभाग प्रमुख शिवानी गुप्ताले आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् । बार्षिकोत्सबको अवसरमा कल्पतरु परिवारले सडक सरसफाई पनि गरेको पन्थीले जानकारी दिए ।कल्पतरु चार तारे होटेल हो । 

May be an image of wedding, dais and text

May be an image of ‎one or more people, dais and ‎text that says '‎10 နးတော်တတနဘိါ် KAIPTARU 이감비 10) ー 10 KALPTARU KALP TARU 10 Ce KALP 10 10 TARU KALPT ال कल्पतरू होटेल 90 औं वार्षिक उत्सव बहत सरसफाई कार्यत्रम र्खापना: कातिक 30. 2002 मिती भिति: मति: कातिक 20cR


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
सिमिकोट-नेपालगन्जका प्रत्येक उडानमा बिरामीलाई २ टिकट अनिवार्य
सिमिकोट-नेपालगन्जका प्रत्येक उडानमा बिरामीलाई २ टिकट अनिवार्य
सरकारले आठ महिनाका लागि देशभर जग्गा कित्ताकाट पुनः खुला गर्‍यो
सरकारले आठ महिनाका लागि देशभर जग्गा कित्ताकाट पुनः खुला गर्‍यो
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP