नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ,घाँटी रेटेर गरेका थिए हत्या
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ,घाँटी रेटेर गरेका थिए हत्या
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २२, २०८२ बागेश्वरी पोस्ट
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ,घाँटी रेटेर गरेका थिए हत्या

काठमाडौं । नेपाल प्रहरीका असईले आफ्नै ४ महिने छोराको हत्या गरेका छन् । हत्या गरे पश्चात् भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

डोटी घर भएर हाल काठमाडौंको सिनामंगलमा डेरामा बस्दै आएका नेपाल प्रहरीका २९ वर्षीय असई पुष्कर कार्कीले विवादका क्रममा आफ्नै ४ महिने छोराको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका आइतबार अपराह्न छोराको उपचार गराउने विषयमा झगडा हुँदा श्रीमती  विष्णा साउदमाथि पनि कुटपिट गर्दै ४ महिने छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। कुटपिटबाट नेपाल प्रहरीकै जवान विष्णा घाइते भएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका अनुसार उनीहरू दुवैजना श्रीमान् श्रीमती  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। छोराको हत्या गरेर उपत्यकाबाट भाग्ने क्रममा असई कार्कीलाई आइतबार साँझ ६ बजे नागढुंगा चेकपोष्टबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

कुटपिटबाट घाइते प्रहरी जवान विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका असई कार्कीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ,घाँटी रेटेर गरेका थिए हत्या
४ महिने छोराको हत्या गर्ने प्रहरीका असई पक्राउ,घाँटी रेटेर गरेका थिए हत्या
नेपालगन्जबाट खैरो हेरोइनसहित रिक्सा चालक प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट खैरो हेरोइनसहित रिक्सा चालक प्रहरीको नियन्त्रणमा
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट बाँके प्रहरीको नियन्त्रणमा
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट बाँके प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP