Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्दै
होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १३, २०८२ बागेश्वरी पोस्ट
होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्दै

नेपालगञ्ज । नेपालगञ्ज न्युरोडस्थित चार तारे होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्न लागेको छ । होटल कलपत्रुले आज पत्रकार सम्मेलन गरेर सांगितिक कार्यक्रमबारे जानकारी गराएको हो । होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले अंग्रेजी नयाँ बर्ष सन् २०२६ को स्वागतमा सांगितिक उत्सब आयोजना गरिएको जानकारी दिए । डिसेम्बर ३१ तारिखका दिन अर्थात पुस १६ गते बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुनेछ ।

पन्थीका अनुसार चर्चित गायिक अस्मिता अधिकारी, चर्चित गायक महेश काफ्ले र चर्चित मोडेल सञ्चिता बुलाखे कार्यक्रममा आउँदैछन् । पूर्ण पारिवारिक वातावरणमा सांगितिक उत्सब गरिने पन्थीको भनाई छ । सिंगल (एक जना) लाई १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँ तथा आठ बर्ष माथिका बालबालिकालाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनरल म्यानेजर पन्थीले बताए । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स लगायत खाने कुराको प्रबन्ध गरिएको होटलले जनाएको छ ।

May be an image of one or more people, newsroom, dais and text

पत्रकार सम्मेलनमा होटलका एचआर म्यानेजर शिवानी गुप्ता, रुम डिभिजन म्यानेजर सनम शाही, फुड एण्ड बेभेरेज म्यानेजर सुरेश नेपाली, हाउन किपिंग म्यानेजर गणेश थापा, पर्चेज एण्ड एकाउण्ट म्यानेजर अजय साहु र सेफ्टी इन्जिनियर विनोद चौधरी पनि उपस्थित थिए । उनीहरुले आआफ्नो जिम्मेवारी रहेको विभागबारे जानकारी समेत गराएका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।  

May be an image of lighting, dais and text that says 'KALPTARU RESS RESSME ΜΕΕ wate the New wathNewY Y LUKER GRAND'


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP