नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १३, २०८२ बागेश्वरी पोस्ट
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस

बाँके । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै खुला तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्लास्तरीय छलफलपछि तयार पारिएको नामावली केन्द्रमा पठाइएको पार्टीले जनाएको छ ।

खुलातर्फ बाँके निर्वाचन क्षेत्र नं. १ बाट महेश्वर जङ्ग गहतराज 'अथक', अब्दुल हुसेन खाँ, नरेन्द्र पाण्डे ‘जेम्स’, तुलाराज बिष्ट, नारायण लम्साल, पुजन विश्वकर्मा र अवराज खड्का सिफारिसमा परेका छन् । निर्वाचन क्षेत्र नं. २ बाट अकल बहादुर बम, दिपेन्द्र बिष्ट, पदम अर्याल, तेज प्रसाद रेग्मी, टङ्क धामी, सकिल अहमद जयगढ र मो. रियाज राई रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट इन्द्र प्रसाद खरेल (आइपी), मो. शेर बागवान, दीपक कुमार गौरी मगर, दीपक जिएम, समिन इद्रिसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तम कुमार गुप्ता र परमानन्द बर्मा सिफारिस भएका छन् ।

समानुपातिकतर्फ मञ्जु कोइराला, वेद प्रसाद आचार्य, महेन्द्र राज शर्मा, रङ्ग बहादुर खड्का, करिश्मा कुमारी योगी, भगवती शाह, कान्तु गौतम, धुव्र विक्रम वली, मञ्जु रोकाय, खड्क बिष्ट, त्रिलोचन लम्साल, दान बहादुर वली, राकेश दाहाल, शोभा आचार्य, हरिकला शर्मा, अन्जना चौधरी, उषा चौधरी, देउता थारू, इलावती थारू, सावित्री पुन, आशमाली पुन मगर, धनपता चमारीन, मोहनलाल सोनकर, भीम बहादुर नेपाली, लक्ष्मी कुमारी गुर्ताल, वीर सिंह विक, शब्बीर खाँ, काली मिया, जामिय खातुन, फिरोज अन्सारी, मैसर अन्सारी, समसुद्धि बेहना, तिरथराम चिडिमार र शसिवल कशोधनको नाम प्रस्ताव गरिएको छ ।

पार्टीले पूर्व मन्त्रीदेखि मधेसी, जनजाति, दलित तथा पिछडा वर्गका प्रतिनिधिलाई समेट्ने प्रयास गरेको जनाएको छ । 


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP