Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • होटल पौवाले 'न्यु इयर इभ' गर्दै
होटल पौवाले 'न्यु इयर इभ' गर्दै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०८२ बागेश्वरी पोस्ट
होटल पौवाले 'न्यु इयर इभ' गर्दै

नेपालगञ्ज । होटल पौवाले 'न्यु इयर इभ' गर्दैछ । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा बाँकेको जानकी-३ स्थित होटल पौवाले 'न्यु इयर इभ' गर्न लागेको जनाएको छ । आज आयोजित पत्रकार भेटघाटमा होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारिक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए । पाण्डेका अनुसार कार्यक्रममा निःशुल्क प्रवेश गर्ने ब्यवस्था मिलाइएको छ । बुधबार बेलुका ७ बजेबाट सुरु हुने कार्यक्रम मध्यराती १२ बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायक करण परियार, निशान भट्टराई र दिप काफ्ले तथा गायिका सदिक्षा कट्टेलको प्रस्तुति रहनेछ । 

होटल प्रांगणमा सञ्चालन हुने कार्यक्रम अवलोकन गर्न आउने दर्शकले सहुलियत दरमा १ सय रुपैयाँदेखि ५ सय सम्मका परिकार खान पाउने गरी स्टल राखिने पाण्डेले जानकारी दिए । चिसो मौसमलाई मध्यनजर गर्दै कार्यक्रम स्थलमा टेण्ट र 'क्याम्प फायर' को ब्यवस्था पनि गरिएको पाण्डेले बताए । होटलका पब्लिक रिलेशन म्यानेजर नेत्र प्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रममा एजुकेटिभ सेफ दिपक भण्डारीको पनि उपस्थिति थियो । होटल पौवाले नेपालगञ्जमा पाँच तारे स्तरको सेवा दिने उद्देश्यसहित पूर्वाधार निर्माणको काम पनि गरिरहेको छ ।

पौवाले हाल देशभर १७ वटा शाखा सञ्चालन गरिरहको छ । होटल पौवाका शेयर सदस्य समेत रहेका अग्रज पत्रकार शरण कर्माचार्यले सञ्चालन गरेको पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नौलो पहिचानका साथ ग्राहकमैत्री सेवा दिन सकेकोमा पौवालाई बधाई दिँदै थप परिमार्जन र सेवा भावका साथ अगाडि बढ्न पौवा व्यवस्थापनलाई सुझाव दिए । गिरीले अन्य होटलमा आयोजना हुने 'न्यु इयर इभ' भन्दा होटल पौवामा हुन लागेको कार्यक्रम केही फरक देखिएको बताए । 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP