नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा भोलिदेखि प्रादेशिक महोत्सब, तयारी पूरा
नेपालगञ्जमा भोलिदेखि प्रादेशिक महोत्सब, तयारी पूरा
बागेश्वरी पोस्ट
मंगलबार, पुस २९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलिदेखि प्रादेशिक महोत्सब, तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुन लागेको आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक पक्षले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । बुधबार बिहान ११ बजे शोभा यात्रा निकालेर दिउँसो १ बजे उद्घाटन गरिने महोत्सब मूल आयोजक समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।

उक्त महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री सिता चौधरीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अवसरमा विभिन्न समुदायका झाँकीसहितको सांस्कृतिक र्‍याली धम्बोझी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुगेर समापन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँकेको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिकाको सह-आयोजनामा महोत्सव यही पुस ३० गतेदेखि माघ १० गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ ।

महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि र पर्यटन क्षेत्रको विकास तथा उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ । महोत्सवका मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, गायक कमल बिसी माल्दाई, गायिका सुजना खत्री, गायिका शान्ति श्री परियार, गायक टंक तिमिल्सिना, गायिका प्रीति आले र गायक बद्री पंगेनी लगायत दुई दर्जन भन्दा बढी कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ ।

व्यापारिक तथा मनोरञ्जनात्मक पक्षलाई थप आकर्षक बनाउनका लागि लण्डन ब्रिज, जलपरी, फिस टनेल, बाल उद्यान जस्ता विशेष संरचना निर्माण गरिएको छ। महोत्सवमा घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधि सम्बन्धि सामग्रीसहित विभिन्न व्यवसायिक स्टलहरू रहनेछन् । महोत्सवमा करिब २ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सव प्रवेशका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । साथै थारु गाउँको निर्माण गरिएको छ, जहाँ आगन्तुकहरूले थारु संस्कृति, परिकार र स्वादको अनुभव लिन सक्नेछन् । महोत्सव अवधिभर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ, जसको सुरुवात माघ ४ गतेदेखि हुनेछ । प्रतियोगितामा सहभागिताका लागि निःशुल्क फारमको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
पौवा स्वाद उत्सव सुरु
पौवा स्वाद उत्सव सुरु
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP