Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २, २०८२ बागेश्वरी पोस्ट
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार

काठमाडौं । नेपालमा अनर एआई (Honor AI) उपकरणहरूको अधिकृत वितरक सेल्ट्रोन नेपाल प्रा.लि. ले दशैं -तिहाइ स्किम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने रिटेल साझेदारहरूलाई भेस्पा र अप्रिला स्कुटर पुरस्कार प्रदान गरेको छ । सो अवसरमा बुटवलस्थित  हायात होटेलमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा देशभरका ३० भन्दा बढी रिटेल साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । दशैं- तिहारको अवधिमा उत्कृष्ट बिक्री तथा प्रदर्शन गर्ने रिटेल साझेदारहरूलाई सम्मान गर्दै कम्पनीले उनीहरूको योगदानको कदर गरेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  अनर नेपालका कन्ट्री हेड मिस्टर डेभिडले रिटेल साझेदारहरूको निरन्तर साथ र विश्वासप्रति आभार व्यक्त गरेका थिए । उनले नेपाली बजारमा अत्याधुनिक एआई प्रविधियुक्त अनरका उत्पादनहरू भित्र्याउने तथा रिटेल केन्द्रित योजना र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही अवसरमा इफेक्स नेपाल (Efix Nepal) (अनर उपकरणका अधिकृत सेवा प्रदायक) का सेवा प्रमुख बिकास कुमार गोयलले बुटवलको सिंह कम्प्लेक्स, अमरपथमा नयाँ अमर शो–रूम तथा सेवा केन्द्र चाँडै सञ्चालनमा आउने जानकारी साझा गरेका छन् । यसले बुटवल तथा आसपासका ग्राहकहरूलाई थप सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सेल्ट्रोन नेपालका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले वितरकहरू इबेरी होल्डिंक्स र जलबिनायक ट्रेड लिंक्ससहित सम्पूर्ण रिटेल साझेदारहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका हुन् । उनले आगामी दिनमा पनि साझेदारी तथा वितरण सञ्जाललाई अझ मजबुत बनाउँदै नेपाली बजारमा अनर ब्रान्डलाई थप विस्तार गर्ने कम्पनीको योजना रहेको बताए ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP