नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले उम्मेदवार राईको प्राथमिकता पूर्वाधार निर्माण
एमाले उम्मेदवार राईको प्राथमिकता पूर्वाधार निर्माण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १९, २०८२ बागेश्वरी पोस्ट
एमाले उम्मेदवार राईको प्राथमिकता पूर्वाधार निर्माण

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास, कानुन निर्माण र सामाजिक सद्भावलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् । सडक र पुलहरूको निर्माणले यहाँको भूगोललाई आपसमा नजिक्याउने र व्यापार व्यवसाय पनि चलायमान हुने भएकाले आफूले सुरुदेखि नै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर हिँडेको उम्मेदवार राईको भनाई छ।

आज वडा नम्बर ५ र ६ मा नेकपा एमालेको वडा कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका राईले भेरी अस्पतालमा सेवा सुविधा विस्तार गर्न पनि आफूले पहल गरिरहेको बताए । २०७४ सालमा निर्वाचित भई केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री हुँदा आफूले बाँकेको विकासका लागि गरेका कामहरू स्मरण गर्दै उनले आफू फेरि निर्वाचित भएर मन्त्री बनेमा यो क्षेत्रको विकासका लागि अर्को अवसर हुन सक्ने दाबी गरे ।
 
सामाजिक सद्भावलाई बढावा दिन पनि आफ्नो जित जरूरी रहेको राईको भनाई थियो । ‘म ५ वर्ष सांसद रहँदा यहाँ कुनै पनि साम्प्रदायिक र जातजातिगत तनाव हुन दिएन । तर, २०७९ मा मेरो पराजयपछि कसरी धार्मिक सद्भावलाई धुजाधुजा पार्ने प्रयास गरियो भन्ने तपाइँहरूलाई थाहै छ’, राईले भने । 

मल फ्याक्ट्री खोलिदिन्छु भनेर यस अघि विजयी भएका उम्मेदवारले जनतालाई ठगेको पनि राईको भनाई थियो । उनले आफूले झुठो आश्वासन दिन नजानेको बताउँदै किसानहरूको मलको समस्या आफूले राम्रोसँग बुझेको र त्यसका लागि निर्वाचित भएपछि नीतिगत र कानुनी व्यवस्था गर्न आफू लागिपर्ने बताए ।


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले उम्मेदवार राईको प्राथमिकता पूर्वाधार निर्माण
एमाले उम्मेदवार राईको प्राथमिकता पूर्वाधार निर्माण
कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना
कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार-प्रसार कार्यालय सञ्चालन
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP